अवरूद्ध आणविक सम्झौता वार्ता पुनः थाल्न इरानले दियो लिखित जवाफ
दुबई, साउन ३१ : विश्व शाक्तिराष्ट्रहरूसँग अवरूद्ध भएको आफ्नो आणविक सम्झौता वार्तालाई पुनर्जीवन दिन इरानले लिखित जवाफ प्रस्तुत गरेको छ । रोकिएको वार्ता पुनः थाल्न तेहरानले अन्तिम मार्गचित्रका रूपमा वर्णन…
माओवादीको चुनाव चिह्नमा लड्ने भए यी दलले चुनाव
काठमाडौँ, साउन ३१ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । माओवादीको आजै…
‘वल्के’ पर्वको चहलपहल सुरु
कैलाली, साउन ३१ : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जेठो पर्वका रूपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल धनगढी आसपासमा क्षेत्रमा पनि आजदेखि सुरु भएको छ । भाद्र सङ्क्रान्ति अर्थात भाद्र १…
प्रत्यायन विधेयक बहुमतले पारित
काठमाडौँ, साउन ३१ : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पारित गरियोस् भनी सदनमा प्रस्तुत गर्नुभएको उक्त विधेयक…
नेप्से परिसूचकमा ओरालो यात्रा कायमै
काठमाडौँ, साउन ३१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.८३ अङ्कले ओरालो लागेर दुई हजार…
राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड
गण्डकी, साउन ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औंँ शताब्दीको आवश्यकता…
काभ्रेमा रेबिज सङ्क्रमणको जोखिम बढ्दै
–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, साउन ३१ : जिल्लामा पछिल्लो समय मानिस तथा पशुमा महामारीजन्य रोग रेबिज सङ्क्रमणको जोखिम बढ्दै गएको पाइएको छ । रेबिजको सङ्क्रमणबाट पशु–चौपाया तथा मानिस समेतको मृत्यु भएको…
कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनित
काठमाडौँ, साउन ३१ : नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ),…
बाढीमा परी ३१ जनाको मृत्यु, कैयौं बेपत्ता
काबुल, साउन ३१ : अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीले कम्तीमा ३१ जनाको मृत्यु हुनुको साथै १७ जना घाइते भएका छन् । मृतक सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको बख्तर राज्यको समाचार…
भारतमा आठ हजार आठ सय तेह्र कोरोना सङ्क्रमित
नयाँदिल्ली, साउन ३१ : भारतमा एकै दिनमा आठ हजार आठ सय १३ बढी कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ । भारतमा एक दिन अगाडी १४…






