युक्रेनका राष्ट्रपतिले राष्ट्रसङ्घीय महासचिव र टर्कीका राष्ट्रपतिसँग भेट गर्ने

 भदौ ०१, २०७९

किभ, भदौ १ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्नुहुने भएको छ । उहाँले यसै हप्ता उहाँहरुसँग भेटवार्ता गर्न…

सुडानमा आएको बाढीबाट ७५ जनाको मृत्यु

 भदौ ०१, २०७९

खार्तोम , भदौ १ : सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ । केही…

बेलका नगरपालिका थाल्यो सप्तकोसी कटान तटबन्ध निर्माण

 भदौ ०१, २०७९

उदयपुर, भदौ १ : उदयपुरको बेलका नगरपालिकाको केही वडामा सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ ।…

अवरोधकै बीच फोहर व्यवस्थापन

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपािलकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहर व्यवस्थापन गरेको छ । कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाको स्थानीयले…

कालीगण्डकीद्वारा २० युनिट बिजुली निःशुल्क

 भदौ ०१, २०७९

वालिङ, भदौ १ : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैले भुक्तानी…

अन्धकारमुक्ति साकोस लुम्बिनी प्रदेशमै उत्कृष्ट

 भदौ ०१, २०७९

रामपुर (पाल्पा), भदौ १ : अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था यस वर्ष लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) ले आफ्नो ३५औँ…

भाइरल ज्वरोले स्वास्थ्यकर्मीसमेत बिरामी

 भदौ ०१, २०७९

खोटाङ, भदौ १ : जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । हप्ता दिनयता अधिक ज्वरो आउने, टाउको, जोर्नी, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायतका लक्षण…

स्थानीय कानुनले सरकार सञ्चालनमा सहजता

 भदौ ०१, २०७९

कर्णाली, भदौ १ : विधायिकीय अधिकार पाएपछि स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् । पहिलो कार्यकालमै महत्वपूर्ण कानुन बनेपछि दोस्रोपटक निर्वाचित जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन…

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

 भदौ ०१, २०७९

बैतडी, भदौ १ : बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान…

रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्री राईको आग्रह

 भदौ ०१, २०७९

विराटनगर, भदौ १ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ । विराटनगरमा हरेक वर्ष श्रीकृष्ण…

लोकप्रिय