आठ स्रष्टालाई प्रज्ञा पुरस्कार

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका आठ स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको गत साउन…

अर्थमन्त्रालयबाटै सुरु भयो एलपी ग्यास विस्थापन अभियान

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश…

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन

 भदौ ०१, २०७९

कलैया, भदौ १ : मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८-७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई…

उच्च अदालत विराटनगरद्वारा तीन हजार मुद्दा फर्छौट

 भदौ ०१, २०७९

विराटनगर, भदौ १ : उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको छ…

नेपालमा बढ्दैछ खाद्य असुरक्षा

 भदौ ०१, २०७९

–नारायण ढुङ्गाना काठमाडौँ, भदौ १ : तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७।८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा परेको छ । कृषि…

भरतपुर महानगरको बेरुजु घटाउन समिति सक्रिय

 भदौ ०१, २०७९

चितवन, भदौ १ : भरतपुर महानगरपालिकाले बेरुजु फछर्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । सङ्घ संस्था र व्यक्ति विशेषलाई…

सालकको खपटासहित एकजना पक्राउ

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : हरीले सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेँसी नगरपालिका–७ का २३ वर्षीय…

मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छ : मन्त्री कार्की

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज यहाँ आयोजना…

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै डडुवाका किसान

 भदौ ०१, २०७९

गलेश्वर, भदौ १ : एक दशकसम्म बहराइनमा काम गर्दा खासै कमाई गर्न नसकेपछि फर्किनुभएका बेनी नगरपालिका–५ डडुवाका ५२ वर्षीय मोहन भण्डारी अहिले व्यावसायिक तरकारी खेतीमा व्यस्त हुनुहुन्छ । उहाँ तरकारी…

हङकङको नयाँ आकर्षण : विश्वकै विशाल चारतले लाल्टिन

 भदौ ०१, २०७९

हङकङ, साउन ३१ : गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन…

लोकप्रिय