उम्मेदवार छनौट गर्न समाजवादीले बनायो आठ मापदण्ड

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आगामी निर्वाचनको उम्मेदवार छनौटका लागि आठ मापदण्ड तय गरेको छ। महासचिव डा. वेदुराम भुसालले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्नुहुँदै पार्टीको…

थप ५४२ मा कोरोना संक्रमण, ४२१ संक्रमणमुक्त

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : देशभर पछिल्लो २४ घण्टामा पाँच सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार नौ सय ३०…

सिंहदरबारभित्र इन्जिनियरिङ सेवा समूहका कर्मचारी आन्दोलित

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीले सिंहदरबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् । बिहीबार मन्त्रालयमा इन्जिनियरिङ समूहअन्तर्गतका सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उप–समूहका कर्मचारीले साङ्केतिक रुपमा…

नागरिकता विधेयकमा प्रतिपक्षी दलले राजनीति गरेको पुनको आरोप

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाउनुभएको छ। नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी…

‘घिया त्यार हो’ अथवा पौडी खेल्ने चाड मनाइयाे

 भदौ ०२, २०७९

सल्यान, भदौ २ : बनगाड कुपिण्डे नगरपालिका १ अम्राका स्थानीय युवाले भेल खेल्ने चाड मनाएका छन् । यस आसपासका क्षेत्रमा भदौ १ गतेलाई भेल खेल्ने चाड मनाइन्छ । देवस्थलको बनगाड खोलाको…

नागरिकता विधेयकमाथि राजनीति नगर्न सांसद विश्वकर्माको आग्रह

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : सत्तारुढ नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गर्नुभएको छ । सांसद विश्वकर्माले भन्नुभयो, ‘‘यो…

नेपालले सुरक्षा मापदण्ड पूरा गरेको छ : पर्यटनमन्त्री

 भदौ ०१, २०७९

काठमाडौं, भदौ १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौंमा आयोजना गरेको २१…

कामु प्रधानन्यायाधीशबाट कानुनमन्त्री शर्माले लिनुभयो वरिष्ठ अधिवक्ताको प्रमाणपत्र

 भदौ ०१, २०७९

सर्वोच्च अदालतद्वारा बुधबार आयोजित वरिष्ठ अधिवक्ताको उपाधि वितरण कार्यक्रममा कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्कीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला)लाई वरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्रदान गर्नुहुँदै ।…

ट्राफिक जाँचमा ५१ विद्यार्थीसहित ३२८ चालक कारबाहीमा

 भदौ ०१, २०७९

काठमाडौं, भदौ १ : ट्राफिक प्रहरीको विशेष जाँचमा ५१ विद्यार्थीसहित ३२८ जना चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आएको विशेष जाँचमा…

फाल्गुन १९ मा ‘बर एन्ड बधु’

 भदौ ०१, २०७९

काठमाडौं, भदौ १ : निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको फिल्म 'बर एन्ड बधु'को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल फर्किएको केही दिनपछि फिल्मको फाल्गुन १९ को लागि…

लोकप्रिय