पर्यटकको रोजाइँमा भोजपरको सुन्तले बाघखोर

 भदौ ०२, २०७९

भोजपुर, भदौ २ : भोजपुरको सुन्दर पर्यटकीय क्षेत्र सुन्तले बाघखोर पर्यटकको रोजाइँमा परेको छ । सदरमुकामबाट जनिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको हो । प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय…

सत्ता गठबन्धनको सामना गर्न एमाले तयार : ओली

 भदौ ०२, २०७९

झापा, भदौ २ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताउनुभएको छ । आजै गृहजिल्ला झापा आइपुग्नुभएका उहाँले कचनकबलको…

टेलिकमको ‘इन्डिया भ्वाइस प्याक’ सेवा

 भदौ ०२, २०७९

काठमाडौँ, भदौ २ : नेपाल टेलिकमले ग्राहकहरूको सजिलोका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध गराएको छ । आजदेखि लागू भएको सो प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये…

ब्याडमिन्टन टोलीको विदाई

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिहिबार एक कार्यक्रमबीच विदाई गरियो । नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा…

नवनियुक्त प्रशिक्षक हुमागाईँले भोलिदेखि खेलाडीलाई प्रशिक्षण गराउने

 भदौ ०२, २०७९

काठमाडौँ, भदौ २ : राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले भोलिदेखि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण गराउने बताउनुभएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा…

नागरिकता विधेयक जस्ताकाे त्यस्तै बहुमतले पारित, अब के हुन्छ ?

 भदौ ०२, २०७९

काठमाडौँ, भदौ २ : राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो…

खाद्यान्न, फलफूल र तरकारी विदेशबाट आयात हुनु चिन्ताको विषय : प्रधानमन्त्री

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पर्याप्त मात्रामा खाद्यान्न बाली र फलफूल तथा तरकारी जस्ता बागवानी जन्य वस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको बताउनुभएको छ।…

फेरि स-यो माओवादी बैठक, भोलि बिहान बस्ने

 भदौ ०२, २०७९

काठमाडौँ, भदौ २ : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो…

नागरिकता विधेयक पारित

 भदौ ०२, २०७९

काठमाडौँ, भदौ २ : प्रतिनिधिसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयकमाथि पक्ष र विपक्षमा मत विभाजन हुँदा विधेयक पुनः बहुमतले…

नागरिकता विधेयक : राष्ट्रिय सहमतिको आवश्यकता

 भदौ ०२, २०७९

काठमाडौँ, भदौ २ : सांसदहरूले नागरिकता विधेयकमा राजनीतिक दलहरुबीच राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँहरूले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा राजनीतिक दलबीच राष्ट्रिय सहमति हुनुपर्ने आवश्यकता…

लोकप्रिय