एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप भदौ तेस्रो साता

 भदौ ०१, २०७९

काठमाडौं, भदौ १ : भदौ अन्तिम साता एनआरएनए स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सातदोबाटोस्थित कराँते…

‘पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउन हो’

 भदौ ०१, २०७९

मस्को, भदौ १ : रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको हालैको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गर्नुभएको छ । मङ्गलबार यहाँ…

आगलागीका कारण आठ सय परिवार विस्थापित

 भदौ ०१, २०७९

शिबरघान, भदौ १ : उत्तरी जावजान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरु भएको प्राकृतिक आगलागीबाट आठ सय भन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरुले बुधबार पुष्टि…

बन्दीलाई कारागारभित्रै अस्पतालको व्यवस्थापन गरिने

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : कारागारभित्र बन्दीका लागि उपचारका लागि छुट्टै अस्पताल वा स्वास्थ्यचौकीको व्यवस्थापन गरिने भएको छ । कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कारागारमा बन्दीजीवन विताइरहेकालाई उपचार…

विद्युत् महसुल ३० करोड सङ्कलन

 भदौ ०१, २०७९

वीरगञ्ज, भदौ १ : नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८-७९ मा रु ३० करोड १६ लाख विद्युत् महसुल सङ्कलन गरेको छ । गत आवमा उक्त केन्द्रअन्तर्गत चार…

पाँच वर्षमा ४८ कानुन निर्माण

 भदौ ०१, २०७९

वीरेन्द्रनगर, भदौ १ : कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ । हालसम्म प्रदेशसभामा…

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र रु ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७…

महाअभियोग सिफारिस समितिको बैठक : कार्यतालिका ल्याउने

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : महाअभियोग सिफारिस समितिको आजको बैठकमा सांसदहरुले सो सम्बन्धी प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभएको छ । सिंहदरबारमा आज समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा…

विद्यालय कर्मचारी आन्दोलनमा

 भदौ ०१, २०७९

भक्तपुर, भदौ १ : नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा आज धर्ना दिएको छ । सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै…

मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून

 भदौ ०१, २०७९

–सञ्चिता घिमिरे काठमाडौँ, भदौ १ ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार लेन विस्तारका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भएकामा…

लोकप्रिय