न्युजिल्यान्डमा सुटकेसभित्र दुई बालबालिकाको शव फेला

 भदौ ०२, २०७९

अकल्याण्ड, भदौ २ : साउथ अकल्याण्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । डिटेक्टिभ (गुप्तचर) इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले…

‘प्रेमगीत ३’ चीनमा पनि प्रदर्शन हुने

 भदौ ०२, २०७९

काठमाडौं, भदौ १ : चलचित्र 'प्रेमगीत ३' चीनमा पनि प्रदर्शन हुने भएको छ । हिन्दी भाषामा भारतमा पनि प्रसारण हुने यस फिल्म अब चिनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएको हो…

अवसरको सदुपयोग गर्ने प्रशिक्षक हुमागाईंको प्रतिबद्धता

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले पाएको अवसरलाई आफुले भरपुर सदुपयोग गर्ने बताउनु भएको छ । अमेरिकामा बस्दै आउनु भएका हुमागाईंलाई एन्फाले असोज ११…

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८…

तीन सयले घट्यो सुनको मूल्य

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य…

सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताको छलफल

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास…

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि व्यवसायीसँग प्रधानमन्त्रीको आग्रह

 भदौ ०२, २०७९

ललितपुर, भदौ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी, व्यवसायीसँग आग्रह गर्नुभएको छ । बिहीबार ललितपुरमा छैटौं…

सार्वजनिक विद्यालयमा आकर्षण हुनेगरी काम गर्न शिक्षा मन्त्रीको निर्देशन

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ। बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक…

फोहोर व्यवस्थापन गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सांसद अमृता थापाले भिभिआइपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न…

तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : मन्त्री चौधरी

 भदौ ०२, २०७९

बुटवल, भदौ २ : सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिनुभएको छ । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसूति कक्ष भवनको उदघाटन कार्यक्रममा…

लोकप्रिय