सहकारीमा चौतर्फी कडाइ

 भदौ ०३, २०७९

काठमाडौँ, भदौ ३ : समस्यामा पर्ने सहकारीको संख्या दिनानुदिन बढ्न थालेपछि सहकारी संघसंस्थामा चौतर्फी कडाइ गर्न थालिएको छ । सहकारी क्षेत्रको संघीय नियामक निकाय सहकारी विभाग, सहकारी अभियान (राष्ट्रिय सहकारी महासंघलगायत…

पश्चिम सेती र सेती नदी–६ एनएचपीसीलाई दिने सम्झौता

 भदौ ०३, २०७९

काठमाडौँ, भदौ ३ : पश्चिम नेपालका दुईवटा जलविद्युत् परियोजना विकासका लागि विस्तृत परियोजना अध्ययन गर्न भारतीय सरकारी कम्पनी एनएचपीसी लिमिटेड इन्डियाससँग बिहीबार सम्झौता भएको छ । बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत्…

विश्वविद्यालयमा फेरि तालाबन्दी : आर्थिक तथा प्रशासनिक काम प्रभावित

 भदौ ०३, २०७९

काठमाडौँ, भदौ ३ : परीक्षामा लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । विद्यार्थीको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ ।…

वन कार्यालयले पक्राउ गरेका पुरुषको मृत्यु

 भदौ ०३, २०७९

सुर्खेत, भदौ ३ : डिभिजन वन कार्यालय सुर्खेतले वन मद्दामा पक्राउ गरेका एक पुरुषको विहीबार मृत्यु भएको छ । लेकबेशी नगरपालिका– १० का ५८ वर्षीय धनिराम लामिछानेको कार्यालयको थुनुवाकक्षमै मृत्यु भएको…

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्व

 भदौ ०३, २०७९

काठमाडौँ, भदौ ३ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको…

नक्सालमा सम्पदा संस्कृति र जात्रा सम्बन्धी एकल फोटो प्रदर्शनी

 भदौ ०३, २०७९

काठमाडौं, भदौ २ : बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित खेल मैदानमा गोरखापत्र अनलाइनका फोटो पत्रकार मनोजरत्न शाहीको एकल फोटो प्रदर्शनी भएको छ। सम्पदा, संस्कृति तथा जात्रा पर्वलाई समेटेर छ वर्षको…

‘पश्चिम सेती र सेती नदी–६ सुदूरपश्चिमको विकासका लागि महत्वपूर्ण’

 भदौ ०२, २०७९

काठमाडौँ, भदौ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक…

‘अमेरिकन आइडल’का उपविजेता अर्थर गन नेपालमा

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आइडल'का उपविजेता अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुग्नुभएको छ । उहाँ बुधबार अपरान्ह काठमाडौं आइपुग्नुभएको हो । उपविजेता पोखरेलसहित ब्यान्डका अन्य…

निर्वाचन अधिकृतको कार्यालय स्थापनामा सहयोग र सहजीकरण गर्न निर्देशन

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई निर्देशन दिएको छ । आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा…

सार्वजनिक बिदामा आयोग र अन्तर्गतका कार्यालय खुला रहने

 भदौ ०२, २०७९

काठमाडौँ, भदौ २ : प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ । आयोगले आज एक प्रेस विज्ञप्ति…

लोकप्रिय