बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत : प्रचण्ड
काठमाडौँ, भदौ ५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव…
गठबन्धनबाट एक पटक चुनाव लड्छु : खनाल
सिद्धार्थनगर, भदौ ५ : नेकपा (एकीकृत समाजवादी) का नेता एबम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभाका लागि उम्मेद्वार हुने बताउनुभएको छ । इलाम क्षेत्र न. १ मा गठबन्धनबाट…
सप्तरीमा सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा गाँजा बरामद
सप्तरी, भदौ ५ : सप्तरीको नाकाहरुमा पछिल्लोपटक सशस्त्र प्रहरीले सक्रियता बढाएपछि तस्करी र अवैध सामानहरु बरामद हुन थालेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा सशस्त्र प्रहरीले कोशी ब्यारेजबाट आइतबार बिहान २४०…
दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु : सञ्चारमन्त्री
इनरुवा, भदौ ५ : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताउनुभएको छ । सुनसरीको बराहक्षेत्र ६ र ९ स्थित…
आजदेखि ५० जिल्लाका बालबालिकालाई खोप अभियान सुरु
काठमाडौं, भदौ ५ : सरकारले आजबाट दोस्रो चरण अन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५० जिल्लाका ५ देखि…
प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ, भदौ ५ : प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सोमबार दिनको १ बजे बस्ने गरी स्थगित गर्नुभएको हो । बैठक…
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नगर्न निर्देशन
काठमाडौँ, भदौ ५ : निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न-नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन…
‘चिन्तक गिरीको दर्शन र विचार सदैव अमर रहन्छ’
दमौली, भदौ ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा रहनभुएका पौडेलले शनिबार राति…
सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं : राष्ट्रपति भण्डारी
काठमाडौं, भदौ ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । राष्ट्रपति…
नेपालले एक सच्चा र असल नेता गुमायो : प्रधानमन्त्री
काठमाडौं, भदौ ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले गिरीको निधनसँगै…






