अफगानिस्तानको पक्तिया प्रान्तमा बाढी चौधको मृत्यु
काबुल, भदौ ६ : अफगानिस्तानको पूर्वी पाक्तिया प्रान्तमा आइतबार अबेर राति आएको भीषण वर्षापछिको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका राज्य सञ्चालित बख्तर…
सोमालियाका प्रधानमन्त्रीद्वारा जवाफ दिने वाचा
मोगादिसु, भदौ ६ : सोमालियाका प्रधानमन्त्रीले अल–शबाब जिहादीहरुले मोगादिसुमा भएको घातक होटल घेराबन्दीका लागि सरकारलाई जवाफदेही बनाइने बताउनु भएको छ । प्रधानमन्त्री हम्जा अब्दी बारेले पनि सोमालियालीहरूलाई अल–कायदा–सम्बन्धित समूहविरुद्ध लड्न…
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम
नयाँदिल्ली, भदौ ६ : भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म नौ हजार पाँच सय ३१ जना…
बाढी पहिरोका कारण सुडानका छ राज्यमा आपतकाल घोषणा
खार्तुम, भदौ ६ : सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो । “आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले देशका…
भारतमा जीप दुर्घटनामा दश नेपाली घाइते
महेन्द्रनगर, भदौ ६ : कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् ।बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको…
प्याराग्लाइडिङ खेल विकासका लागि प्रादेशिक सङ्घ गठन
कास्की, भदौ ६ : प्याराग्लाइडिङ खेलको विकास, विस्तार तथा यसलाई व्यवस्थित गर्नका लागि प्रादेशिक सङ्घ गठन गरिएको छ । प्याराग्लाइडिङ खेलाडी तथा यस व्यवसायमा आबद्ध पर्यटन व्यवसायीको आज पोखरामा भएको…
कालीकोटको स्याउ बजार पु¥याउन समस्या
मान्म, भदौ ६ : कालीकोटको स्याउ बजार पु¥याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म…
सप्तरीमा पाँच हजार बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण
सप्तरी, भदौ ६ : सप्तरीमा स्थानीय तह निर्वाचनका चार सय ८४ उम्मेदवारले मात्र निर्वाचन खर्चको विवरण बुझाएका छन् । निर्वाचनका बेला गरेको खर्चको विवरण बुझाउनेभन्दा नबुझाउने उम्मेदवारको सङ्ख्या दशौँ गुणा…
हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार
बैतडी, भदौ ६ : बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेको…
पशुपतिनाथको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ
काठमाडौँ, भदौ ६ : पशुपति क्षेत्रका महत्वपूर्ण चीजबीजको सङ्ग्रह गरी पशुपतिनाथ मन्दिरअघिको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ गरिएको छ । सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन…






