राष्ट्रपति-ग्लोबल काउन्सिल पदाधिकारी भेट
काठमाडौं, भदौ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिसका प्रतिनिधिले भेटवार्ता गर्नुभएको छ । मंगलबार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगञ्जमा पुगेर संस्थाका अध्यक्ष अहमद अल जरावान नेतृत्वको…
अभिनेता पल शाहको मुद्दाको पेसी भदौ ८ र १५ गते तोकियो
तनहुँ, भदौ ७ : अभिनेता पूर्णविक्रम उर्फ पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी भदौको ८ र १५ गतेको लागि तोकिएको छ। नवलपुर जिल्ला अदालतमा भदौ ८ र तनहुँ जिल्ला अदालतमा…
महाअभियोग सिफारिस समिति बैठक : छलफलमा ढिलाइ गर्नुको कारण माग
काठमाडौं, भदौ ७ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको महाभियोग सिफारिस…
सिर्जनशील लघुवित्तको आइपिओ आउँदै
सिर्जनशील लघुवित्तको आइपिओ आउँदै काठमाडौँ, भदौ ७ : सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ १५ गतेदेखि…
मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, भदौ ७ : आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली…
सिट बाँडफाँटबारे सत्ता गठबन्धन निष्कर्ष नजिक, बैठक भोलि पुनः बस्ने
काठमाडौं, भदौ ६ : सत्ता गठबन्धनको बैठकमा आगामी निर्वाचन सम्बन्धमा सिट बाँडफाँटबारे थप छलफल भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बालुवाटारमा बसेको…
छाकटार्ने माध्यम बन्दै निहुरो र खोलेसाग
– ध्रवसागर शर्मा गलेश्वर, भदौ ६ : जाँगरिला मानिसका लागि खोल्साखाल्सी र वनजङ्गलमा बिना लगानी र बिना श्रम प्राकृतिकरुपमा नै पाइने टुसा, मुना र वनस्पति पनि आम्दानीका गतिला माध्यम बन्दारहेछन्…
नरैनापुर सुक्खा क्षेत्र घोषणा
बाँके, भदौ ६ : बाँके जिल्लाको नरैनापुर गाउँपालिका–५ मटैहयाका श्यामताप्रसाद लोनियाले पुस्तौँदेखि ४२ कठ्ठा खेतमा धानखेती गर्दै आउनुभएको थियो । आफूलाई पुगेर केही धान बिक्री पनि गर्नुहुन्थ्यो । उहाँले यो…
पूर्व नगरप्रमुख अमानसिंह एमालेमा प्रवेश
काठमाडौँ, भदौ ६ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारा—साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित विभिन्न नेता कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराउनुभएको छ । एमालेको केन्द्रीय…
श्रम गन्तव्य विधिकीकरणमा कोशेढुङ्गा, शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी बेलायत जाँदै
काठमाडौँ, भदौ ६ : श्रम गन्तव्यको विविधीकरण र नेपाली युवालाई उच्च पारिश्रमिक भएको मुलुकमा रोजगारीका अवसर उपलब्ध गराउने ध्येयका साथ सरकारले बेलायतसँग द्विपक्षीय श्रम समझदारी गरेको छ । श्रम, रोजगार…






