अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे
क्यानबेरा, भदौ ७ : मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड…
साम्पडोरियासँग बराबरीमा रोकियो युभेन्ट्स
काठमाडौं, भदौ ७ : इटालियन सिरि ए फुटबलको उपाधि दावेदार टोली युभेन्ट्सले साम्पडोरियासँग बराबरी खेल्दै अंक बाँडेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्स साम्पडोरियासँग गोलरहित बराबरीमा रोकिएको हो ।…
स्वीमसुटमा मिस युनिभर्स नेपालका प्रतिस्पर्धी
काठमाडौं, भदौ ७ : मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले स्वीमसुट राउणमा प्रस्तुती प्रदर्शनी गरेका छन् । सोमबार काठमाडौंमा आयोजिक कार्यक्रममा मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले मार्टिनी मिस सन एनजल टाइटलका लागि आफ्नो…
भदौ ९ सम्म सिट बाँडफाँटको टुंगो लगाउने सत्ता गठबन्धनको कसरत
काठमाडौं, भदौ ७ : पाँच दलीय सत्ता गठबन्धनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे सकारात्मक छलफल भएको छ । सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा…
मालीमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
काठमाडौं, भदौ ७ : संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि मालीमा खटिएका नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । मालीमा तैनाथ ई.ओ.डि गुल्म (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको…
काठमाडौंमा सम्पदा लक्षित ‘लोकल गाइड’ तालिम
काठमाडौं, भदौ ७ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको शुभारम्भ गर्नुभएको छ । नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प…
स्थायी कमिटी बैठक : अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदनको ब्रिफिङ
काठमाडौं, भदौ ७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनको ब्रिफिङ गर्नुभएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले मंगलबार…
चुनाव अगाडि पार्टी एकता हुँदैन : नेपाल
काठमाडौं, भदौ ७ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आ–आफ्नो चुनाव चिह्नबाट लड्ने बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले…
घडियाल उत्सव र डल्फिन जलचर सचेतना सप्ताह हुने
धनगढी, भदौ ७ : कैलालीको टीकापुर नगरपालिका -७ बैदीस्थित ढुङ्गाना टोलमा प्रथम घडियाल उत्सव आयोजना हुने भएको छ। दुर्लभ घडियाल गोहीको संरक्षण सम्बन्धी सचेतना फैलाउने उद्देश्यले डल्फिन जलचर तथा जैविक विविधता संरक्षण…
डडेल्धुराको समैजीमा विमानस्थल निर्माणका लागि प्रभाव मूल्याङ्कन गरिने
डडेल्धुरा, भदौ ७ : डडेल्धुराको समैजीमा विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्ने तयारी थालिएको छ । प्रारम्भिक चरणमा तीन पटकसम्म प्राविधिक अध्ययन गरिसकेपछि अब ईआईएको प्रक्रियामा लैजाने तयारी…






