तेस्रो माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसिप असोज हुने
काठमाडौँ, भदौ ७ : नेपाल तेक्वान्दो सङ्घको आयोजनामा तेस्रो माउन्ट एभरेष्ट इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिप आगामी असोज पहिलो साता हुने भएको छ । नेपाल तेक्वान्दो सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार…
जनकपुरधाममा फेरि आउने भयो ‘भारत गौरव पर्यटक रेल’
महेन्द्रनगर, भदौ ७ : ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल ६६ दिनपछि पुनः जनकपुरधाम आउन लागेको छ । असार ९ गते उक्त रेल चार सय ९९ भारतीय धार्मिक पर्यटक…
मुस्ताङमा स्याउ उत्पादन यसवर्ष बढ्यो
म्याग्दी, भदौ ७ : मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको…
उच्चस्तरीय तलब सुविधा आयोग गठन, ५८४ अधिकृतस्तरका दरबन्दी स्वीकृत
काठमाडौँ, भदौ ७ : सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकनका लागि उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ ६…
चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने
काठमाडौँ, भदौ ७ : नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको…
नेप्से परिसूचकमा झिनो सुधार, तीन कम्पनीको शेयर मूल्यमा सर्किट
काठमाडौँ, भदौ ७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्कट एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८५ अङ्कले उकालो लागेर…
थप छ सय ३४ मा कोरोना सङ्क्रमण, चार सय १७ कोरोनामुक्त
थप छ सय ३४ मा कोरोना सङ्क्रमण, चार सय १७ कोरोनामुक्त काठमाडौँ, भदौ ७ : देशभर पछिल्लो २४ घण्टामा थप छ सय ३४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने…
चालु आर्थिक वर्षको पहिलो महिनामा आयात र निर्यात दुवै घट्यो
काठमाडौँ, भदौ ७ : चालु आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२…
लोकसेवा आयोलाई रोकिएका सम्पूर्ण परीक्षा लिन बाटो खुला
काठमाडौँ, भदौ ७ : कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार…
तीन सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, भदौ ७ : सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार तीन सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला तीन…






