भारतीय प्रधानमन्त्री मोदी शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने
नयाँ दिल्ली, भदौ ८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ । भारतीय सरकारी स्रोतका अनुसार यो एक दिने भ्रमण हुनेछ।जापान सरकारले सेप्टेम्बर…
भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोनाबाट सङ्क्रमित
मुम्बइ, भदौ ८ : भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेख्नु भएको छ । “म कोरोना…
प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच निर्वाचन सम्बन्धमा छलफल
काठमाडौं, भदौ ८ : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार करिब डेढ घण्टा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा…
अपराध नियन्त्रणमा तीनै तहका सरकारको समन्वय आवश्यक : गृहमन्त्री
काठमाडौँ, भदौ ११ : गृहमन्त्री बालकृष्ण खाणले अपराधको स्वरुप र प्रवृत्तिमा आएको परिवर्तनले थपिएको जटिलताप्रति सरकारको ध्यान गएको बताउनुभएको छ । गृहमन्त्री खाणले अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक भएको बताउनुभयो…
निश्चित समयसम्मका लागि समावेशी अधिकार : मन्त्री भुसाल
काठमाडौं, भदौ ८ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताउनुभएको छ। अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागद्वारा बुधबार आयोजित तीज विशेष शुभकामना आदानप्रदान…
२० वर्षमुनिको राष्ट्रिय फुटबल टोलीको घोषणा
काठमाडौं, भदौ ८ : २० वर्षमुनिका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि आज प्रारम्भिक चरणमा २५ सदस्यीय टोलीको घोषणा गरेको छ ।…
कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक : नेपाल
काठमाडौं, भदौ ८ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ । पार्टीको केन्द्रीय सङ्गठन विभागको…
निहारिकाका छोरा र शिवराजको डीएनए परीक्षण गर्न अदालतको आदेश
जनकपुर, भदौ ८ : उच्च अदालत जनकपुरले कुमारी आमा महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारी र रेखा थापा…
एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने
काठमाडौं, भदौ ८ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । नेकपा (एस) का प्रवक्ता जगन्नाथ खतिवडाले बुधबार पत्रकार सम्मेलन गर्दै निर्वाचन…
गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच सुरक्षा अवस्थाबारे छलफल
काठमाडौँ, भदौ ८ : गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापाति प्रभुराम शर्माले भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा…






