आर्थिक मन्दीले जग्गाको कारोबार ठप्प

 भदौ ०९, २०७९

काठमाडौँ, भदौ ९ : ललितपुरका विकास केसीले जग्गा बिक्री गरेर पैसाको जोहो गरी छोरालाई क्यानडा पठाउने योजना बनाउनुभयो । पैतृक सम्पत्तिबाट आफ्नो अंश लिएको जग्गाबाट आएको पैसाले तत्काल समस्या व्यवस्थापन…

सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने युवा पक्राउ

 भदौ ०९, २०७९

जाजरकोट, भदौ ९ : नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने एक ब्यक्ति जाजरकोटमा पक्राउ परेका छन् । जाजरकोट नलगाड नगरपालिका १३ खातीगुर्ताका २७ बर्षीय विष्णु गिरीलाई नक्कली कागजात सहित प्रहरीले…

नौ किलो खपटासहित तीनजना पक्राउ

 भदौ ०९, २०७९

काभ्रेपलाञ्चोक, भदौ ९ : प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय…

थप चार सय ८७ मा सङ्क्रमण, एक सय ६४ कोरोनामुक्त

 भदौ ०८, २०७९

काठमाडौँ, भदौ ८ : देशभर पछिल्लो २४ घण्टामा थप चार सय ८७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार एक…

वीरगञ्ज नाकाबाट हुने कारोबार घट्दै

 भदौ ०८, २०७९

पर्सा, भदौ ८ : देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा सङ्कुचन देखिएको छ । वीरगञ्ज नाका प्रयोग गरी हुने मालवस्तुको आयात निर्यात २८ प्रतिशतले…

वीरगन्जको अलौंमास्थित आइसिपी परिसरमा सवारी साधन

 भदौ ०८, २०७९

पर्सा जिल्लाको वीरगन्जको अलौंमास्थित एकीकृत चेकजाँच चौकी (आइसिपी) परिसरमा रहेका भारत तथा तेस्रो मुलुकबाट नेपाल आयात गरिएका सवारी साधन ।

साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्…

 भदौ ०८, २०७९

तनहुँ, भदौ ८ : तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा…

‘महापुरुष’को पोस्टर सार्वजनिक

 भदौ ०८, २०७९

काठमाडौं, भदौ ७ : हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म 'महापुरुष'को पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको पोस्टरमा हरिवंश र डेब्यू अभिनेता अरुण क्षेत्रीलाई प्रस्तुत…

नायक शाहको मुद्दाको आज नवलपुरमा पेसी हुँदै

 भदौ ०८, २०७९

तनहुँ, भदौ ८ : नायक पूर्णविक्रम (पल शाह)को जबरजस्ती करणी मुद्दाको आज नवलपुरमा पेसी तोकिएको छ । यसैगरी भदौ १५ गतेको लागि तनहुँ जिल्ला अदालतमा तोकिएको छ । नवलपुर जिल्ला अदालतमा…

इन्द्रजात्राको रौनक : लाखेको मुकुन्डो बाहिर निकालियो

 भदौ ०८, २०७९

काठमाडौँ, भदौ ८ :  इन्द्रजात्राका लागि मङ्गलबार मजिपा लाखे आजु र झ्यालिन्चाको ख्वापा (मुकुन्डो) बाहिर निकालिएको छ। जैसीदेवलमा रहको लाखेननीस्थित लाखेको घर (छें) मा रहेको प्राचीन ‘पिला’ गोप्य माटोको सन्दुकमा राखिएको…

लोकप्रिय