एक हप्तामा पाँचजना सङ्क्रमितको मृत्यु

 भदौ ०८, २०७९

काठमाडौं, भदौ ८ : नेपालमा एक हप्तामा पाँचजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले मन्त्रालयको कोरोना विफ्रिङमा बोल्दै एक हप्तामा पाँचजनाको मृत्यु भएको…

निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले १५ गते सोधपुछ गर्ने

 भदौ ०८, २०७९

काठमाडौँ, भदौ ८ : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सोधपुछ बयानका लागि यही भदौ १५ गते बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले महाअभियोग लागेर…

नवौँ राष्ट्रिय खेलकुदका लागि जुडो खेलाडी छनोट

 भदौ ०८, २०७९

काठमाडौँ, भदौ ८ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको काठमाडौँ जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुसीबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि…

न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई हटाउन सकिन्छ : सर्वोच्च अदालत

 भदौ ०८, २०७९

काठमाडौँ, भदौ ८ : सर्वोच्च अदालतले निर्धारित न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई न्याय परिषद्ले हटाउन सक्ने आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मङ्गलबार न्यायाधीशको योग्यतासम्बन्धी संविधानले तोकेको व्यवस्थाअुनसार…

तीन सयले बढ्यो सुनको मूल्य

 भदौ ०८, २०७९

काठमाडौं, भदौ ८ : सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले बढेर ९५ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार…

लुटपाटमा संलग्न दुई जना पक्राउ

 भदौ ०८, २०७९

सिद्धार्थनगर, भदौ ८ : रुपन्देहीको बेलहिया बाइपासमा रोडमा साउन २९ गते लुटपाट गरेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। रोहिणी गाउँपालिका वडा नम्बर १ मा बेलहिया बाइपास सडकमा…

खप्तड लघुवित्तको आइपिओ खुला

 भदौ ०८, २०७९

काठमाडौँ, भदौ  ८ : खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु. एक करोड…

ठगी गर्ने १९ हजार कारबाहीमा

 भदौ ०८, २०७९

काठमाडौँ, भदौ ८ : नेपाल नापतौल तथा गुणस्तर विभागले पछिल्लो समय नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको छ । विभागले आर्थिक वर्ष २०७८÷७९ मा अनियमित रुपमा नाप्ने…

विपन्न बिरामीलाई सहज बन्दै नारायणी अस्पताल

 भदौ ०८, २०७९

वीरगञ्ज, भदौ ८ : पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । सङ्घीय सरकारको स्वामित्वमा रहेको अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएपछि…

विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्षरत छु : प्रचण्ड

 भदौ ०८, २०७९

चितवन, भदौ ८ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको…

लोकप्रिय