विश्व ‘हरित ऊर्जा’ प्रवर्द्धनमा केन्द्रित हुनुपर्छ : ऊर्जामन्त्री
काठमाडौं, भदौ ९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताउनुभएको छ । उहाँले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को…
तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै
काठमाडौं, भदौ ९ : सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर…
केन्यासँग भिड्दै नेपाल
काठमाडौं, भदौ ८ : पाँच खेलको ट्वान्टी-२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार (आज) अपरान्ह घरेलु टोलीसँग पहिलो ट्वान्टी-२० खेल खेल्दैछ ।…
‘लेकसाइड सर्किट’ घोषणा गर्ने तयारी
भरतपुर, भदौ ९ : पर्यटकीय स्थल चितवनमा नयाँ पर्यटकीय गन्तव्य घोषणा गर्ने तयारी भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज र महाभारत पहाड शृङ्खलाबीचको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा रहेका तालतलैयालाई समेटेर…
सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ
अछाम, भदौ ९ : अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको…
‘अण्डरग्राउण्डमा’ सञ्चालित व्यवसाय खाली गर्न निर्देशन
काठमाडौँ , भदौ ९ : आज पनि नयाँबानेश्वर स्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिएको छ । ती क्षेत्रको अवलोकनपछि उहाँले पार्किङका लागि निर्माण गरिएका…
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ, भदौ ९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई…
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः खोटाङमा खेलाडी छनोट सुरु
खोटाङ, भदौ ९ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विधाका १५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सितोरियो कराँते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन,…
वाइसिएलले प्रत्येक पालिकामा श्रम सहकारी गठन गर्ने
काठमाडौँ, भदौ ९ : नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषणविरुद्ध सङ्घर्ष गर्ने भएको छ । दोस्रो…
कैदी भागेको घटनाबारे छानबिन गर्न समिति गठन
काठमाडौँ, भदौ ९ : नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार रहेको घटनाका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । काठमाडौँ उपत्यका प्रहरी…






