कुर्था–जयनगर रेल सेवा : यात्रुको चाप उच्च
काठमाडौँ, भदौ १० : जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको माग पुरा गर्न सकेको छैन । दैनिक एउटा रेल दुईपटक…
सोफिया बन्नुभयो मिस युनिभर्स नेपाल २०२२ को विजेता
काठमाडौं, भदौ १० : मिस युनिभर्स नेपाल २०२२ को ताज सोफिया भुजेलले हात पार्न सफल हुनुभएको छ । काठमाडौंमा बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा महिला हुनुको सबैभन्दा राम्रो पक्ष के हो ? भन्ने…
दक्षिण कोरियामा एक दिनमा एक लाख एक हजार संक्रमित
सोल, भदौ १० : दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार कोरियामा थप एक लाख एक…
मंसिर ४ को निर्वाचन सुरक्षार्थ ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने
काठमाडौँ, भदौ १० : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३०…
आजदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु
काठमाडौँ, भदौ १० : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि आजदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गरेको छ । अभियानको पहिलो चरण आज भदौ १०…
विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी
झापा, भदौ १० : काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चौकीदार विष्टले…
कैलाली र कञ्चनपुरमा १२ गते सार्वजनिक बिदा
गोदावरी, भदौ १० : कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय…
कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह
काठमाडौँ, भदौ १० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताउनुभएको छ । नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आज आयोजित…
सुदूरपश्चिममा अझै खाद्य अधिकार सुनिश्चित हुन सकेन
कञ्चनपुर, भदौ १० : कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका विपन्नताको अवस्थामा रहेका अधिकांश परिवारको अझै खाद्य अधिकार सुनिश्चित हुन सकेको छैन । खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन बने पनि कार्यान्वयनको पक्ष…
माछाले धानिएको वेगनासको पिप्लेगाउँ
लेखनाथ, भदौ १० : वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य…






