गोकर्णमा भाद्रकृष्ण औँसी श्राद्ध गर्नेको भीड
काठमाडौँ, भदौ १० : राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ । श्राद्धकाल अर्थात् मध्याह्नमा आज औँसी परेकाले भक्तजनको भीड लागेको गोकर्णेश्वर…
अज्ञात रोगले हुम्लामा ६० पशु मरे
हुम्ला, भदौ १०: हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् । यति धेरै पशु मर्दा पनि…
कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक तर्जुमा गरिँदै
कर्णाली, भदौ १० : प्रदेश सरकारले कर्णाली प्रदेशसभामा विचाराधीन सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक अघि नबढाउने भएको छ । सरकारले नीति तथा कार्यक्रम, बजेट वक्तव्य, बजेट सुनिश्चिता, निरन्तरतालगायतको दायित्व…
चितवनमा ५८ हजार एक सय २९ मतदाता थपिए
चितवन, भदौ १० : जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक (दाबी विरोध)का लागि एक साताको समय छुट्याएको छ । कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने…
बालिका मृत फेला
महेन्द्रनगर, भदौ १० : कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले…
‘तीजमा माइती देशकै झल्को आउँछ बरिलै’
रामपुर (पाल्पा), भदौ १० ‘तीजमा छोरी आइन माइत नभन्नु है आमाले, आउन पाइन आमा म त घरको कामले’ ... यसपालिको तीजमा माइती घरमा जान नपाउँदा फोनबाटै बुढी भएकी आमालाई सम्झाउँदै…
अवैध संरचना भत्काउँदै काठमाडौँ महानगर
काठमाडौँ, भदौ १० : काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचाना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप…
कृषि सामग्रीद्वारा १९ करोडको रासायनिक मल बिक्री
जनकपुरधाम, भदौ १० : कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले आर्थिक वर्ष २०७८-७९ मा रु १९ करोड १२ लाख मूल्य बराबरको रासायनिक मलखाद बिक्री गरेको छ । यस आवमा रु १२…
महानगरद्वारा दुई सय ७४ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
चितवन, भदौ १० : भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दुई सय ७४ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११…
सङ्खुवासभामा पहिरोबाट विस्थापितलाई जग्गा
संखुवासभा, भदौ १० : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ । गत २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१ बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए…






