कञ्चनपुरमा बर्सेनि घट्दै खेतीयोग्य जमिन
दोधारा–चाँदनी, भदौ १० : अन्न भण्डारका रूपमा चिनिने कञ्चनपुरमा पछिल्लो समय खेतीयोग्य जमिन घट्दै गएको छ । उत्पादनका हिसाबले महेन्द्रनगर, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास र दोधारा–चाँदनी उर्वर भूमिका रूपमा रहेको…
धानको गाँज मर्न थालेपछि किसानलाई चिन्ता
बलेवा, भदौ १० : बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोर्नुभएका…
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ, भदौ १० : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग…
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीलाई सेनाका हतियार
काठमाडौँ, भदौ १० : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले थप हतियार सेनामार्फत लिने तयारी गरेको छ। नेपाल प्रहरीसँग रहेका हतियार…
तनाव बढ्दै गएपछि ताइवानको रक्षा बजेट १४.९ प्रतिशत बढ्यो
ताइपेई, भदौ ९ : ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो…
श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया सेप्टेम्बरको शुरुमा स्वदेश फर्किने
कोलम्बो, भदौ ९ : श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड निर्वासनको केही दिनपछि सेप्टेम्बरको पहिलो हप्तामै स्वदेश फर्कने तयारीमा छन् । राजापाक्षे सेप्टेम्बर २ वा ३ मा फर्किने सम्भावना रहेको डेली…
सामान्य बिरामी हुँदा पढाइ अचेल पहिला जस्तो छुट्दैन…
सिन्धुपाल्चोक, भदौ १० : सिन्धुपाल्चोकको दुर्गम पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा रहेको थाङपालभ्याली माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सविना सुनुवारको पढाइ अचेल पहिला जस्तो छुट्दैन । महिनावारी भएको समय…
जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाइयो
गण्डकी, भदौ १० : ‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ । गण्डकी प्रदेश…
कर्णाली प्रदेश : नौ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएनन्
कर्णाली, भदौ १० : निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दासमेत कर्णालीका नौ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सच्याउनुपर्ने माग
काठमाडौं, भदौ १० : द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिनेगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरुले आपत्ति जनाएका छन् । अहिलेको विधेयकले पीडितमाथि न्याय नगर्ने र यसले थप…






