‘तीजमा माइती देशकै झल्को आउँछ बरिलै’

 भदौ १०, २०७९

रामपुर (पाल्पा), भदौ १० : ‘तीजमा छोरी आइन माइत नभन्नु है आमाले, आउन पाइन आमा म त घरको कामले’....यसपालिको तीजमा माइती घरमा जान नपाउँदा फोनबाटै बुढी भएकी आमालाई सम्झाउँदै हुनुहुन्छ, पाल्पा…

मुद्दा मिलेका कारण माओवादीसँग तालमेल भयो : डा. भट्टराई

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताउनुभएको छ । नेपाल समाजवादी…

घाँसी कुवा संरक्षण गर्न नेता पौडेलको निर्देशन

 भदौ १०, २०७९

तनहुँ, भदौ १० : भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायक स्थल ‘घाँसी कुवा’ संरक्षण गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्देशन दिनुभएको छ । पृथ्वी राजमार्ग विस्तारको क्रममा घाँसी कुवाको अस्तित्व…

आगामी निर्वाचनमा बहुमत ल्याउने सङ्कल्पसाथ लाग्छौं : भट्टराई

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने सङ्कल्पका साथ एमाले अघि बढ्ने बताउनुभएको छ । सचिव भट्टराईले चालू केन्द्रीय कमिटी…

जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन अध्यक्ष ओलीको निर्देशन

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको छ । शुक्रबार ललितपुरको च्यासलमा अवस्थित पार्टी…

स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट : कोइराला

 भदौ १०, २०७९

चितवन, भदौ १० : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ । शुक्रबार यहाँ पत्रकारसँग कुराकानी गनुहुँदै नेता…

साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ : गृहमन्त्री

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज यहाँ आयोजना…

निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न कांग्रेस नेता सिंहको माग

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रबार काठमाडौंमा भएको मङ्गलादेवी सिंहको २७ औं स्मृति दिवसलाई सम्बोधन गनुहुँदै  नेता…

मन्त्री लामा र वडाध्यक्षलाई कारबाही सिफारिस

 भदौ १०, २०७९

सिन्धुपाल्चोक, भदौ १० : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पालिका अध्यक्ष उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामा र वडा अध्यक्षसहितलाई कारबाहीको लागि नेपाली…

सशस्त्र प्रहरीका व्यारकेमा विद्युतीय चुलो, १७ चार्जिङ स्टेसन स्थापना गरिने

 भदौ १०, २०७९

काठमाडौँ, भदौ १० : संस्थागतरुपमा नै विद्युतीय सवारी साधनको प्रवद्र्धन र चुलोको अभियान चलाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले आज पुनःअर्को एक सङ्गठित संस्थासँग समझदारी गरेको छ । प्राधिकरण र सशस्त्र…

लोकप्रिय