विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित

 भदौ १५, २०७९

काठमाडौं, भदौ १५ : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो…

नेपाल ऐनमा चार वटा संशोधन हुने

 भदौ १५, २०७९

काठमाडौं, भदौ १५ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले सम्पत्ति शुद्धिकरणको लागि सरकारले नेपाल ऐनमा चार वटा ऐन संशोधन गर्न लागेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ…

नारायणहिटीलाई इतिहास झल्किने संग्रहालय बनाउनुपर्छ : नेपाल

 भदौ १५, २०७९

काठमाडौं, भदौ १५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार सङ्ग्रहालयलाई नेपालको ऐतिहासिक महत्त्व झल्किने सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको…

घ्याल्चेन पुर्पक्षका लागि कारागार चलान

 भदौ १५, २०७९

काठमाडौं, भदौ १५ : ४९ लाख ५० हजार ५० रुपियाँसहित पक्राउ परेका धावा घ्याल्चेनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गत साउन १८ गते पक्राउ परेका घ्याल्चेनलाई पुर्पक्षका लागि बुधबार…

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

 भदौ १५, २०७९

काठमाडौँ, भदौ १५ : मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित…

निलम्बित प्रधानन्यायाधीशसँग बयान सुरु

 भदौ १५, २०७९

काठमाडौँ, भदौ १५ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबारमा आइपुग्नुभएको छ । उहाँसँग समितिले वयान लिन सुरु गरेको छ । उक्त समितिको यही भदौ…

पारम्पारीक कुलो मर्मत गरी साढे तीन हजार बिघामा सिँचाइ

 भदौ १५, २०७९

धनुषा, भदौ १५ : यहाँका केही गाउँमा वर्षौ पुराना कुलो जीर्णाद्धार गरिएपछि किसानको सिँचाइको समस्या समाधान भएको छ । वर्षौँ पुरानो कुलो जीर्णोद्धार गरेपछि अहिले किसानले सिँचाइको समस्या भोग्नुपरेको छैन…

अझै हुन सकेन मुक्तकमैयाको न्यायोचित पुनःस्थापना

 भदौ १५, २०७९

कञ्चनपुर, भदौ १५ : सरकारले मुक्त घोषणा गरेको दुई दशकभन्दा बढी हुँदा पनि यहाँका मुक्तकमैयाको न्यायोचित पुनःस्थापनाको कार्य हुन सकेको छैन । मुक्तकमैयालाई पुनः स्थापना गर्दा खोला बगर, वन क्षेत्र,…

हात्तीको आक्रमण बढ्दैछ, रोक्ने उपाय के ?

 भदौ १५, २०७९

काठमाडौँ, भदौ १५ : जङ्गली हात्तीको आक्रमणबाट नेपालमा वर्षेनी नागरिकको ज्यान जाने क्रम बढेको छ । यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट १८ वर्षीया मीना…

बाहिरबाट भित्रिएको अण्डासँग प्रतिस्पर्धा गर्न नसक्दा बागलुङमा उत्पादन घट्यो

 भदौ १५, २०७९

बलेवा, भदौ १५ : जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्याङ्क यस वर्ष घटेको हो । जिल्लाभर वर्षमा ७७ लाख ५६ हजार…

लोकप्रिय