पीएसजीको सानदार जित
काठमाडौं, भदौ १९ : साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित नान्टेसलाई ३–० गोलले…
राष्ट्रिय खेलकुद : एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण
कास्की, भदौ १९ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद्(राखेप) र स्थानीय आयोजक…
भारतीय सेनाध्यक्ष काठमाडौँमा
काठमाडौँ, भदौ १९ : प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी…
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौँ, भदौ १९ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आगामी…
हवाई टिकट बुकिङ धमाधम : तुम्लिङटार र सुर्खेतको टिकट सकियो
काठमाडौं, भदौ १९ : दसैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्त्वपूर्ण उत्सव हुन् । दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्त्वपूर्ण चाड…
ट्रेड युनियन अधिकार सुरक्षित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौँ, भदौ १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियन अधिकार सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आज आयोजित ‘कर्मचारी’ (वार्षिक बुलेटिन)…
यार्सागुम्बाको उर्बर क्षेत्र संरक्षण गर्ने हाम्रो उद्देश्य छ : उद्योगमन्त्री
काठमाडौँ, भदौ १९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमसहित देशैभरीमा हिमाली जिल्लामा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाका उर्बर क्षेत्रलाई संरक्षण गर्ने मन्त्रालयको उद्देश्य रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य…
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
काठमाडौँ, भदौ १९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलब ६८ अङ्कले उकालो लागेर…
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन : संविधानविद्
काठमाडौँ, भदौ १९ : नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक दोस्रो पटक पनि सङ्घीय संसद्बाट हुबहु पारित भएपछि अब के हुन्छ भन्ने चासो बढेको छ । यही…
सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख साह
काठमाडौँ, भदौ १९ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताउनुभएको छ । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय…






