नम्रता र सुधिरको ‘कालो कोठी’
काठमाडौं, भदौ १९ : अभिनेत्री नम्रता सापकोटा अभिनित नयाँ म्युजिक भिडियो 'कालो कोठी' सार्वजनिक गरिएको छ । गीतको भिडियो गायिका रानी शाक्यको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा गायिका…
तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको अपिल
इस्लामाबाद, भदौ १९ : पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ । बाढीमा परेर झण्डै एक हजार तीन सय जनाको…
रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ
ढाका, भदौ १९ : बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेका बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बताउनुभएको छ । रोहिङ्ग्या आप्रवासीहरूलाई उनीहरूको…
रामकुमार र शान्तिश्रीको गीत ‘छानू’
काठमाडौं, भदौ १९ : लोकदोहोरी गायक अमृत भारतीको शब्द तथा सङ्गीतमा छानू (मेलोबाबा-२) गीत सार्वजनिक भएको छ । गीतको भिडियो 'भारती पिक्चर्स' युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा रामकुमार…
सातवटा क्यासिनोलाई सात दिनभित्र कर बुझाउन महानगरको पत्र
काठमाडौं, भदौ १९ : सात दिनभित्र कर सात वटा क्यासिनोलाई कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई सात वटा क्यासिनोले मनोरञ्जन कर नबुझाएकाले आइतबार महानगरले…
गठबन्धन बनाएर निर्वाचनमा जाने कांग्रेसको सर्वसम्मत निर्णय हो : प्रवक्ता डा महत
काठमाडौँ, भदौ १९ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले आगामी मङ्सिरमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा अरु पार्टीसँग गठबन्धन बनाएर जाने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको बताउनुभएको छ…
गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका खेलेको नेपालको दाबी
काठमाडौं, भदौ १९ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गर्नुभएको छ। आइतबार काठमाडौंमा आयोजित “समाजवादको नेपाली मार्गचित्र’…
छुर्पी उद्योग स्थापनासँगै दूधको बिक्री बढ्यो
म्याङुलुङ, भदौ १९ : गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् । घ्यू मात्र…
उपलब्धि रक्षाका लागि चुनावपछि सडकमा जान्छौँ : प्रचण्ड
काठमाडौं, भदौ १९ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति प्रहार हुँदै आएकाले त्यसको रक्षाका लागि मङ्सिर ४ गतेको निर्वाचपछि सडकमा जाने उद्घोष गर्नुभएको छ । काठमाडौँमा…
रुपन्देही २ बाट एमाले उपाध्यक्ष पौडेलको नाम सिफारिस
बुटवल, भदौ १९ : नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस हुनुभएको छ । एमाले क्षेत्रीय कमिटीको…






