ढकाल र चाम्लिङ पुरस्कृत

 भदौ २०, २०७९

काठमाडौँ, भदौ २० : साहित्यकार तथा अनुसन्धानकर्ता विप्लव ढकाल र भोगिराज चाम्लिङलाई किराँत एकेडेमी पुरस्कार २०७९ प्रदान गरिएको छ । किराँत एकेडेमीले प्रदान गरेको पुरस्कार ढकाललाई भोजपुरको वाङ्मय कृतिका लागि…

पोखरामा मुस्ताङको चर्चा

 भदौ २०, २०७९

लेखनाथ (कास्की), भदौ २० : मुस्ताङको प्राकृतिक एवं सांस्कृतिक सम्पदाको अपेक्षित उपयोग हुन नसकेकामा चिन्ता व्यक्त गरिएको छ । पोखरा पर्यटन परिषद्द्वारा आइतबार पोखरामा आयोजित मुस्ताङ जिल्लाको पर्यटन प्रवद्र्धन तथा…

भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै

 भदौ २०, २०७९

टक्सार (भोजपुर), भदौ २० : तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो । जुन प्रयोजनका…

सस्तो प्याकेजले मुस्ताङमा अडिएनन् पर्यटक

 भदौ २०, २०७९

कास्की, भदौ २० : पछिल्लो समय पर्यटन क्षेत्रले बिस्तारै लय समाउँदै छ । कोभिड–१९ को सङ्क्रमण बिस्तारै कम हुन थालेपछि तेस्रो मुलुकसहित भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको हो । पर्यटन…

माओवादीका महासचिव गुरुङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस

 भदौ २०, २०७९

लमजुङ, भदौ २० : नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सदस्यको उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस…

ठाकुर गैरेलाई पाल्पा दुईबाट एमालेले ग-यो एकल सिफारिस

 भदौ २०, २०७९

पाल्पा, भदौ २० : विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र नं २ बाट एकल उम्मेदवारमा सिफारिस हुनुभएको छ । एमालेले गैरेलाई मङसिर ४ गते हुने प्रतिनिधि…

सञ्चारमन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

 भदौ २०, २०७९

सुनसरी, भदौ २० : नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री…

चिनियाँ नेता ली भदौ २७ मा नेपाल आउने

 भदौ १९, २०७९

काठमाडौँ, भदौ १९ : सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (यही भदौ २७ देखि ३०…

भृकुटीमण्डप बजारलाई छोएन दशैँको रौनकले

 भदौ १९, २०७९

काठमाडौं, भदौ १९ : नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो…

न्यायोचित र सम्मानजनक सिट बाँडफाँट हुन्छ : सञ्चारमन्त्री

 भदौ १९, २०७९

काठमाडौं, भदौ १९ : सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आइतबारको बैठक सकिएको छ । कार्यदल सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर…

लोकप्रिय