राजदूत नियुक्तिले पायो पूर्णता

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : सरकारले विभिन्न १८ वटा मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेको छ । पछिल्लो समय एकैपटक रिक्त रहेका २० वटा देशका राजदूतावासमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त…

मलेसिया पहिलो श्रम गन्तव्य : साउनमा मात्रै २५ हजारले श्रम स्वीकृति लिए

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश मलेसिया भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँका अनुसार साउनदेखि भदौ महिनाको…

सशक्तीकरणको माध्यमबाट मानव बेचबिखन अन्त्य

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आर्थिक, सामाजिक सशक्तीकरणको माध्यमबाट मानव बेचबिखन अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। सो मन्त्रालयद्वारा मानव बेचबिखनविरुद्धको सोह्रौँ राष्ट्रिय दिवसको सन्दर्भमा सोमबार…

प्रतिनिधि सभाको कार्यकाल थपको व्यवस्था स्थगन, कांग्रेसकै तीनथरी संशोधन

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : प्रतिनिधि सभाको कार्यकालको विषयमा सत्तारूढ दलभित्रै फरक मत देखिएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र कार्यकालबारे फरक फरक मत देखिएको हो । कार्यकालको व्यवस्था कानुनी…

अज्ञात रोगले मनाङका चौरी बिरामी पर्न थाले

 भदौ २१, २०७९

मनाङ, भदौ २१ : हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु…

आज मेघगर्जनसहित वर्षाको सम्भावना

 भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १,…

चितवन गोल्डकपमा १० टिम सहभागी हुने

 भदौ २१, २०७९

चितवन, भदौ २१ : भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने…

अब ड्रोनबाट सुरक्षा निगरानी

 भदौ २१, २०७९

सुनसरी, भदौ २१ : धरान तथा आसपासमा पर्ने नदी खोला, नाला तथा वन जङ्गल क्षेत्रबाट हुने प्राकृतिक स्रोतसाधनको दोहन, खानेपानीको मुहान साथै बजारलगायतका संवेदनशील क्षेत्रको सुरक्षा निगरानी अब ड्रोनबाट गरिने…

मौलिक भेषभूषामा सजिएका छात्रा

 भदौ २०, २०७९

तनहुँ जिल्लाकाे नगरपालिका –२ बालमन्दिरस्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत  विद्यार्थीद्वारा सोमबार दमौलीमा आयोजित नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा मौलिक भेषभूषामा सजिएका छात्रा ।

ट्रस कन्जर्भेटिभ पार्टीको नेता निर्वाचित, बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

 भदौ २०, २०७९

काठमाडौं, भदौ २० : यूकेमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ । सोमवार दिउँसो ट्रसलाई उक्त पार्टीको नेतामा निर्वाचित भएको घोषणा गरिएको हो ।…

लोकप्रिय