भूकम्पमा परी चीनमा कम्तीमा २१ जनाको मृत्यु

 भदौ २०, २०७९

बेइजिङ्, भदौ २० : चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २१ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर…

मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु

 भदौ २०, २०७९

मकवानपुर, भदौ २० : मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका…

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण

 भदौ २०, २०७९

काठमाडौँ, भदौ २० : प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित रु २२ करोड ३८ लाखको…

यसकारण बढ्यो मनास्लु हिमाल आरोहणमा आरोहीको आकर्षण

 भदौ २०, २०७९

काठमाडौँ, भदौ २० : विश्वको आठौँ अग्लो र नेपालको सातौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् । यस वर्षको शरद ऋतु (अटम सिजन) को…

खस्कियो कक्षा १२ को नतिजा : सरकारको लगानीमा सरोकारवालाको चासो

 भदौ २०, २०७९

भक्तपुर, भदौ २० : राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाबारे छलफल सुरु भएको छ । कक्षा १२ को…

चाहिएजति विद्युत् उपलब्ध गराउने सरकारको तयारी : ऊर्जामन्त्री

 भदौ २०, २०७९

रुपन्देही, भदौ २० : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै सबैका घरमा चाहिएजति विद्युत् जडान हुने बताउनुभएको छ । उहाँले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको…

नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन

 भदौ २०, २०७९

काठमाडौँ, भदौ २० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ । यस्तै ठूला…

द्वन्द्वपीडितको कर्णाली यात्रा : ‘फेरि युद्ध कहिल्यै नहोस्’

 भदौ २०, २०७९

कर्णाली, भदौ २० : म्याग्दी बेनीका ६७ वर्षीय कृष्णलाल श्रेष्ठको खुट्टाको आधा भाग छैन । कृत्रिम खुट्टाको सहायताले उहाँ हिँड्डुल गर्नुहुन्छ । तत्कालीन विद्रोही पक्षले २०६० चैत ७ गते बेनी…

मङ्गलबार जिम्मेवारी टुङ्ग्याउने गरी सकियो कार्यदलको बैठक

 भदौ २०, २०७९

काठमाडौँ, भदौ २० : पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक…

केन्द्रीय बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने

 भदौ २०, २०७९

काठमाडौं, भदौ २० : नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचनामार्फत क, ख र…

लोकप्रिय