चार हजार जवान भर्ती गर्दै नेपाली सेना

 भदौ २४, २०७९

काठमाडौँ, भदौ २४ : नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशित गरी नेपाली सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य…

पछि हट्यो प्राधिकरण : यज्ञमती र चखुँचाखोलामा अब नयाँ आयोजना

 भदौ २४, २०७९

काठमाडौँ, भदौ २४ : काठमाडौँ महानगरपालिका–६, बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ कपन क्षेत्रस्थित यज्ञमती र चखुँचाखोलामा आउने बाढीको स्थायी समाधानका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणले नयाँ आयोजना निर्माण गर्ने भएको…

मौलिक पर्वले सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने

 भदौ २४, २०७९

काठमाडौँ, भदौ २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्व, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।…

ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु, दुई घाइते

 भदौ २४, २०७९

जाजरकोट, भदौ २४ : जिल्लाको नलगाड नगरपालिका – ८ मालुवातडामा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रुकुम पश्चिमको राडीदेखि तल्लुवगर तर्फ जाँदै गरेको भे.१ ख. ३७३६ नम्बरको…

बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन

 भदौ २४, २०७९

लन्डन, भदौ २३ : बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार…

‘महापुरुष’ विदेशमा पनि नियमित ‘साे’मा प्रदर्शन हुँदै

 भदौ २३, २०७९

काठमाडौं, भदौ २३ : कात्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन लागेको चलचित्र ‘महापुरुष’ विदेशमा पनि नियमित 'साे'मा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गर्नुभएको चलचित्र संयुक्त राज्य…

सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय

 भदौ २३, २०७९

काठमाडौं, भदौ २३ : हल व्यवसायी र वितरकको छाता संस्था नेपाल चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार बसेको कार्यसमिति बैठकले सांकेतिक रुपमा विरोध स्वरुप भदौ २७…

कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई स्थायी गराउन माग

 भदौ २३, २०७९

काठमाडौँ, भदौ २३ : उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुलाई एकपटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग…

सिट बाँडफाँटमा सत्तागठबन्धन आबद्ध दलहरु सहमति नजिक

 भदौ २३, २०७९

काठमाडौँ, भदौ २३ : सत्तागठबन्धन आबद्ध दलहरु आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमतिको नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको…

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित

 भदौ २३, २०७९

काठमाडौं, भदौ २३ : नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपमाथि लागेको बलात्कार आरोपमाथि छानबिनमा सहयोग गर्न…