खासामा रोकिएका आठ कन्टेनर नेपालमा

 भदौ २७, २०७९

सिन्धुपाल्चोक, भदौ २७ : उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको…

हरित ऊर्जाको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध : ऊर्जामन्त्री

 भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत् आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायतका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । नेपाल हाइड्रोपावर एसोसिएसन र इन्टरनेसनल…

नेपाल श्रीलंकाविरुद्ध पहिलो हाफमा ४–० ले अगाडि

 भदौ २७, २०७९

काठमाडौं, भदौ २७ : छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नपालले श्रीलंकाविरुद्ध ४–० गोलको अग्रता लिएको छ । नेपालका…

फिलिपिन्समा कोरोनाबाट ३८ जनाको मृत्यु

 भदौ २७, २०७९

मनिला, भदौ २७ : फिलिपिन्समा सोमबार दुई हजार ३८ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९०८,२९५ पुगेको छ । स्वास्थ्य विभागका अनुसार…

जुलाईमा मलेसियाको थोकतथा खुद्रा व्यापार बिक्री मूल्यमा ४१ प्रतिशत बृद्धि

 भदौ २७, २०७९

क्वालालम्पुर, भदौ २७ : मलेसियाको थोक तथा खुद्रा व्यापार बिक्री मूल्य ४१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको जुलाईको तुलनामा थोक तथा खुद्रा व्यापार बिक्री मूल्यमा ४१ प्रतिशतले वृद्धि…

तस्बिरमा महारानी एलिजाबेथका खेलकुद सम्झना

 भदौ २७, २०७९

महारानीलाई उनको पहिलो घोडाका रूपमा शेटल्यान्ड पोनी प्रजातिको घोडा दिइएको थियो। त्यसको नाम पेगी थियो। त्यो घोडा चार वर्षको थियो र ऊ ६ वर्षको भएपछिदेखि उनी त्यसमा सवार हुन थालिन्।…

माओवादी अध्यक्ष प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीको भेटवार्ता

 भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रचण्ड निवास…

ज्यान मार्ने उद्योगमा फरार १६ वर्षपछि पक्राउ

 भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २…

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

 भदौ २७, २०७९

भोजपुर, भदौ २७ : यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो…

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : गण्डकीले सबै खेलमा भाग लिने

 भदौ २७, २०७९

गण्डकी, भदौ २७ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने…