राष्ट्रपतिबाट जितिया पर्वको शुभकामना
काठमाडौँ, असोज २ : राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट…
आवासको हक : ऐन प्रमाणीकरण भएको चार वर्षसम्म बनेन नियमावली
काठमाडौँ, असोज २ : नेपालको संविधानमा उल्लेखित मौलिक हक तीन वर्षमै कार्यान्वयन भई सक्नुपर्नेमा अहिलेसम्म पनि कार्यान्वयन गराउने आधार अर्थात् आवश्यक नियमावली बनाउन सकिएको छैन । संविधानको मौलिक हक कार्यान्वयनका…
बाढी पहिरो प्रभावितलाई राहत कमी हुन दिन्नौं : मन्त्री रावल
धनगढी, असोज २ : सुदूरपश्चिम प्रदेश सरकारले अछामको पहिरो प्रभावित परिवारलाई चाँडै राहत वितरण गर्ने जनाएको छ । तुर्माखाँद, ढकारी गाउँपालिका र कमल बजार नगरपालिकामा गरी पहिरोमा परी अहिलेसम्म २२…
एकैदिन सात हजारले लिए, टिकट लिनेको घुँइचो
काठमाडौँ, असोज २ : दशैँका लागि सङ्घीय राजधानी काठमाडौँबाट घर फर्किन टिकट बुकिङ खुलेको पहिलो दिन करिब सात हजार यात्रुले अग्रिम टिकट लिएका छन् । कोभिडपछिको उत्साहजनक हुने देखिएको दशैँमा…
अधिकांश खानेपानी आयोजना अधुरो
खजुरा, असोज २ : बाँके जिल्लामा अधिकांश खानेपानी आयोजना अधुरो रहेका छन् । निर्माणाधीन आयोजनामध्ये चार-पाँच आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।…
आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै
नवलपुर, असोज २ : थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म…
झापामा भारतबाट आयातित माछा बिक्रीमा रोक
बनियानी, असोज २ : झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको…
निरन्तर वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
दैलेख, असोज २ : निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र…
‘गत वर्षको बाढीले सर्वस्व लुट्यो, यस वर्ष के हुने हो ?’
बझाङ, असोज २ : खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँकी पुनम सार्की विरामी पर्नुभएको दुई महिना भयो । भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सञ्चो नभएपछि उनको परिवार गत हप्ता नेपाल फर्किए । बझाङको…
फोहोर व्यवस्थापनमा समस्या बढ्दै
सुन्दरहरैंचा, असोज २ : मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ । नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा व्यवस्थापन गरेको कारणले…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






