मयुङमा चर्दै गरेका भेडाका बथान

  असोज १३, २०७९

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङडाँडाको फाँटमा चर्दै गरेका भेंडाका बथान । ठुल्ठुला घाँसे मैदान तथा पर्याप्त पानीको स्रोत रहेको मयुङमा भेडा, चौरी, घोडा तथा गाईगोरु पालन गरिएको छ ।

तपाईको प्रतिक्रिया