गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

 असोज २०, २०७९

त्रिवेणी, असोज २० : लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले…

बेनी–जोमसोमलगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध

 असोज २०, २०७९

गलेश्वर,असोज २० : गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।तीन दिनदेखिको अविरल वर्षाले दसैँको टीका लगाउन र…

ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा

 असोज २०, २०७९

त्रिवेणी, असोज २० : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेको छ । ताललाई जलकुम्भी सहित झारले ढपक्क ढाकेकाले उक्त तालको अस्तित्व नै सङ्कटमा परेको…

सन्दीप लामिछाने विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

 असोज २०, २०७९

काठमाडौं, असोज २० : नाबालिग किशोरी जबर्जस्ती करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए…

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 असोज २०, २०७९

चितवन, असोज २० : नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी…

करिडोर, मध्यपहाडी र ग्रामिण सडक सबै अवरुद्ध

 असोज २०, २०७९

बलेवा, असोज २० : अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत…

निरन्तरको वर्षाले नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न जानेलाई समस्या

 असोज २०, २०७९

काठमाडौँ, असोज २० : नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् ।विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा…

सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

 असोज २०, २०७९

काठमाडौँ, असोज २० : बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उहाँलाई प्रहरीले…

लगातारको वर्षाले पहिरो जाँदा विभिन्न सडकमार्ग अवरुद्ध

 असोज २०, २०७९

काठमाडौं, असोज २० : अविरल वर्षाका कारण पहिरो जाँदा विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । पानी परिरहँदा र बाटो बन्द हुँदा दशैंको…

नारायणी नदीमा बहाव बढेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

 असोज २०, २०७९

भरतपुर, असोज २० : लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा…