प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त

 असोज २०, २०७९

काठमाडौँ, असोज २० : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि पूरा हुँदैछ । उहाँहरुको २०७५ असोज २१ गते नियुक्ति भएको थियो…

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिन तीन दिन बाँकी

 असोज २०, २०७९

काठमाडौँ, असोज २० : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न तीन दिन मात्र बाँकी छ । मनोनयनको…

काठमाडौँ उपत्यकामा आज दिनभर पानी पर्ने

 असोज २०, २०७९

काठमाडौँ, असोज २० : काठमाडौँ उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ…

पाँच दलीय गठबन्धनकोे बैठक बालुवाटारमा सुरु

 असोज २०, २०७९

काठमाडौँ, असोज २० : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकले पाँच दलीय…

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

 असोज २०, २०७९

महेन्द्रनगर, असोज २० : कञ्चनपुरको पुनर्वास नगरपालिकामा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी…

Road disrupted in eastern Nawalparasi

 असोज २०, २०७९

Kawasoti, Oct 6 : Vehicular movement has been disrupted after landslide occurred at the main road connecting the hilly areas in eastern Nawalparasi. A landslide occurred at Pangre, Hupsekot Rural…

Landslides disrupt various roads across country

 असोज २०, २०७९

Kathmandu, Oct 6 : Landslides triggered by incessant rain since Tuesday evening have disrupted vehicular traffic on several road sections across the country, causing inconvenience to passengers travelling to various…

Narayangadh-Muglin roadway obstructed

 असोज २०, २०७९

Chitwan, Oct 6 : Landslip has obstructed the Narayangadh-Muglin roadway since 8:20 am today. District Police Office, Chitwan informed that landslip occurred at Satra Kilo of Bharatpur Metropolitan City-29 causing…

सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरुद्ध

 असोज २०, २०७९

वालिङ, असोज २०,: सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी…

निरन्तरको वर्षाले बेँसीसहर–चामे सडक अवरुद्ध

 असोज २०, २०७९

मनाङ, असोज २० : निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बङ्गालको खाडीबाट उर्लिरहेकोे न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो…