एकै दिन ८८ हजारभन्दा बढीले लगाए कोभिड विरुद्धको खोप

 असोज २५, २०७९

काठमाडौँ, असोज २५ : आज एकैदिन देशभरबाट ८८ हजार छ सय ६६ ले कोभिड विरुद्धको खोप लगाएका छन् । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको…

संविधान जोगाउन गठबन्धनले जीत्नुपर्छ : अध्यक्ष केसी

 असोज २५, २०७९

बागलुङ, असोज २५ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिनुभएको छ । गठबन्धन दलद्वारा आज…

बाढी प्रभावितको उद्धारमा नेपाली सेना

 असोज २५, २०७९

काठमाडौँ, असोज २५ : केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी-पहिरोबाट जनजीवन प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्दार गरिरहेको छ । सैनिक जनसम्पर्क तथा सूचना…

अल्पसङ्ख्यक र विपन्नको स्वास्थ्य बीमा गराउँदै स्थानीय तह

 असोज २५, २०७९

दमौली, असोज २५ : तनहुँका स्थानीय तहले अल्पसङ्ख्यक र विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएका छन् । जिल्लाका विभिन्न पालिकाले चालु आर्थिक वर्षमा त्यस्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने…

कहीँ नभएको जात्रा हाँडीगाउँमा

 असोज २५, २०७९

काठमाडौं,  असोज २४ : कहीँ नभएको जात्रा हाँडीगाउँमा आज सम्पन्न भएको छ । किम्वदतीअनुसार कुनै समयमा एक राजाका दुई छोरीहरू थिए । उनीहरूको  सुत्केरी हुने समय एकै भयो । दिदीले सुत्केरी…

‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव’ शुक्रबारदेखि

 असोज २४, २०७९

बागलुङ, असोज २४ : शुक्रबारदेखि गलकोट नगरपालिका–६ मजुवा फाँटमा ‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव–२०७९’ सुरु हुने भएको छ । कात्तिक ७ गतेसम्म चल्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक ‘ड्रिम…

मोरङ जिल्लामा दुई सय २६ जनाको उम्मेदवारी कायम

 असोज २४, २०७९

विराटनगर, असोज २४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङ जिल्लामा दुई सय २६ जना उम्मेदवारी कायम भएका छन् । मोरङ जिल्लामा…

गोरखामा माओवादी अध्यक्ष प्रचण्ड सहित ५६ जनाको उम्मेदवारी

 असोज २४, २०७९

गोरखा, असोज २४ : गण्डकी प्रदेशको गोरखा जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५६ जनाको उम्मेदवारी परेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)…

बैतडीमा प्रतिनिधिसभामा महिला उम्मेदवार शून्य

 असोज २४, २०७९

बैतडी, असोज २४ : आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा महिला उम्मेदवारी शून्य रहेको छ । यहाँ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको मुख्य निर्वाचन…

बेनी–जोमसोम सडकमा छ दिनपछि यातायात सञ्चालन

 असोज २४, २०७९

म्याग्दी, असोज २४ : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ । पहिरो र बाढीका कारण असोज १८ गते…