बैंकिङ कसुर मुद्दामा अदालतबाट जरिवाना ठहर भएका शर्मा पक्राउ

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय…

भोलिदेखि पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुद

 असोज २७, २०७९

गण्डकी, असोज २७ : पोखरा रङ्गशालामा भोलि हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पुरा भएको छ । माछापुच्छ«ेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क सिँगारिएको…

जलविद्युत्को विकासका लागि उपयुक्त वातावरण निर्माण : ऊर्जामन्त्री भुसाल

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कानूनी सुधार, क्षेत्रीय तहमा बजार विस्तार तथा स्वतन्त्ररुपमा विद्युत् नियम आयोग स्थापना गरेर नेपालमा जलविद्युत् क्षेत्रको विकासका लागि उपयुक्त वातावरण…

राष्ट्रपतिबाट आभार प्रकट

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णमा आभार प्रकट गर्नुभएको छ । आज ट्वीट गर्दै उहाँले उपचारमा संलग्न डाक्टर, नर्स…

नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा छ प्रदेश सहभागी

 असोज २७, २०७९

दमौली, असोज २७ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको दमौलीमा सञ्चालन हुने महिला बास्केटबलमा छ प्रदेश सहभागी हुने भएका छन् । शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडी…

गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज गृह मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको…

स्वास्थ्य मन्त्रीअपहरणको योजना बनाएको आरोपमा जर्मन महिला पक्राउ

 असोज २७, २०७९

बर्लिन, असोज २७ : जर्मनीको प्रहरीले स्वास्थ्य मन्त्रीको अपहरण गर्ने योजना बनाएको भनिएकी अति दक्षिणपन्थी लकडाउन विरोधी समूहको नेतृत्वकर्ता भएको आरोपमा बिहीबार एक महिलालाई पक्राउ गरेको छ । यसै वर्षको…

यूरोपमा आप्रबासी, शरणार्थीको चाप पुनः बढ्दो

 असोज २७, २०७९

वार्सा, असोज २७ : सन् २०२२ को पहिलो नौ महिनामा युरोपेली सङ्घमा गैर–कानुनीरूपमा प्रवेश गर्नेको सङ्ख्या ७० प्रतिशतले वृद्धि भई सन् २०१६ यताकै उच्च विन्दुमा पुगेको इयूको सीमा निकायले बिहीबार…

बग्दादको ‘ग्रीन जोन’ मा आठ वटा रकेट प्रहार

 असोज २७, २०७९

बग्दाद, असोज २७ : इराकको राजधानी बग्दादमा नयाँ राष्ट्रपति चयनका लागि जारी संसदको बैठक चलिरहेका बेला बिहीबार बग्दादको अति सुरक्षित हरित क्षेत्र (ग्रीन जोन)मा आठ वटा रकेट प्रहार भएका छन…

पार्टी विधिविपरीतको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी : नेता रावल

 असोज २७, २०७९

काठमाडौँ, असोज २७ : नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीले विधिविपरीत गरेको टिकट वितरणको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी रहेको बताउनुभएको छ । नेता रावलले आज आयोजना गर्नुभएको पत्रकार…

लोकप्रिय