कांग्रेसका संस्थापक नेता भट्टको निधन
बैतडी, असोज ३१ : नेपाली कांग्रेस बैतडीका संस्थापक तथा पुराना नेता महेशशरण भट्टको सोमबार निधन भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४ पिपलकोट निवासी भट्टको ७५ वर्षको उमेरमा आफ्नै निवासमा निधन…
नवौँ राष्ट्रिय खेलकुद : एपिएफ पुरुष फुटबलको सेमिफाइनलमा
गण्डकी, असोज ३१ : सशस्त्र प्रहरी बलको एपिएफ क्लब पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी)को खेलमा…
लुम्बिनीमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुन्छ : मुख्यमन्त्री केसी
बुटवल, असोज ३१ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुने बताउनुभएको छ । प्रदेशमा प्रहरी ऐन पारित भइसकेकाले छिट्टै प्रहरी संरचना तयार गरिने…
तेहरानको इभिन जेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या आठ, अन्य छ अझै अस्पतालमा उपचाररत
तेहरान, असोज ३१ : तेहरानको इभिन कारागारमा शनिबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । थप चार कैदीको गम्भीर चोटका कारण अस्पतालमा मृत्यु भएको अर्ध सरकारी समाचार…
नाइजेरियामा विनाशकारी बाढीबाट ६०० भन्दा बढीको मृत्यु
अबुजा, असोज ३१ : अफ्रिकी देश नाइजेरियामा विनाशकारी बाढीका कारण ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। नाइजेरियाको मानवीय मामिला मन्त्रालयलाई उद्धृत गर्दै सीएनएनले बाढीबाट २० लाखभन्दा बढी मानिस प्रभावित…
युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि धकेल्यो : राष्ट्रसंघ
कीभ, असोज ३१ : रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख…
स्वीडेन संसदद्वारा नयाँ प्रधानमन्त्रीमा उल्फ क्रिस्टर्सन अनुमोदित
स्टकहोम, असोज ३१ : स्वीडेनको नयाँ प्रधानमन्त्रीका लागि सोमबार मतदान भएको छ । क्रिस्टरसनले संसदको ३४९ मतमा १७६ मत पाएका थिए यद्पि १७३ जनाले भने मतदान गरेनन् । क्रिस्टर्सनले मङ्गलबार…
एक लाख २० हजार बराबरको अवैध पटाका नियन्त्रणमा लिई नष्ट
बाँके, असोज ३१ : अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ । आज जिल्ला प्रहरी कार्यालयले तिहारका लागि ल्याइएको पटाका राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका विशालबजारस्थित…
निर्वाचन सफल बनाउने अभियानमा लाग्न सचिव डा अर्यालको निर्देशन
काठमाडौँ, असोज ३१ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल बनाउने अभियानमा लाग्न मातहतका निकायलाई निर्देशन…
नेप्से परिसूचकको ओरालो यात्रा जारी
काठमाडौँ, असोज ३१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक छ दशमलब ३८ अङ्कले…






