नझुक्किनुहोला, लौरो चिह्न स्वतन्त्र उम्मेदवारको होइन…
काठमाडौँ, असोज ३० : लौरो निर्वाचन चिह्न कुनै पनि स्वतन्त्र उम्मेदवारको चिह्न रहेको छैन तर कतिपय दलका उम्मेदवारले समेत उक्त चिह्नबाट लोकप्रियता पाउने आशामा सो चिह्नबाट आफूलाई प्रचारप्रसार गरिरहेका छन्…
निर्वाचनका लागि कांग्रेसको केन्द्रीय परिचालन समिति गठन
काठमाडौँ, असोज ३० : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको “प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेको छ ।…
आईटीएफ तेक्वान्दोमा आर्मी र बागमतीले स्वर्ण थपे
बागलुङ, असोज ३० : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको आज भएको पछिल्लो खेलमा विभागीय टिम नेपाल आर्मी र बागमती प्रदेशले स्वर्ण पदक थपेको छ । पुरुष टिम…
एउटै खाडलमा किशोरकिशोरी मृत फेला
दाङ, असोज ३० : दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ दमारगाउँको जङ्गलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५…
मानवीय रक्षा भौतिक विकासभन्दा माथि हुन्छ : अध्यक्ष नेपाल
काठमाडौँ, असोज ३० : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भौतिक विकासभन्दा पहिले मानवीय जीवन रक्षाको सवाल प्रमुख रहने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको विश्व…
संविधानको रक्षाका लागि गठबन्धन आवश्यक छ : मन्त्री कार्की
इनरुवा, असोज ३० : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षा र कानुनी राज्य स्थापनाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज आयोजित…
नवौँ राष्ट्रिय खेलकुद : तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण
म्याग्दी, असोज ३० : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाका उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा…
प्रधानमन्त्री देउवाद्वारा शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, असोज ३० प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । जोशीको उपचारका क्रममा किष्ट मेडिकल कलेजमा आज १०३ वर्षको उमेरमा…
सहकर्मी शुभेच्छुकले यसरी सम्झिए वाङ्मय शताब्दी पुरुष जोशीलाई
– सिबी अधिकारी काठमाडौँ, असोज ३० : “शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुकको सम्पदा ढलेको छ, उहाँ जीवित सम्पदा हुनुहुन्थ्यो”, लोकसाहित्य परिषद्का सहसंरक्षक प्रेम शान्ति तुलाधरले भन्नुभयो । परिषद्का संस्थापक…
देशभरका प्याराग्लाईडिङ उडानमा रोक
काठमाडौँ, असोज ३० : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका…






