डेङ्गुबाट ४८ जनाको मृत्यु, ४० हजार २९ जना सङ्क्रमित
काठमाडौँ, असोज ३१ : हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका…
आजसम्म उम्मेदवारी फिर्ता लिए माओवादीले कारबाही नगर्ने
काठमाडौँ, असोज ३१ : नेकपा (माओवादी केन्द्र) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी एवं गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्धको बागी उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने भएको छ । आज साँझसम्म…
सहरबस्तीको समावेशी विकास गर्न सरोकार भएका निकायको ध्यानाकर्षण
काठमाडौँ, असोज ३१ : सहरीकरण तीव्र भए पनि सहरबस्ती समावेशी विकास हुन नसकेकाले सरोकार भएका निकायको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिइएको छ । विश्व बसोबास दिवसका अवसरमा सहरी विकास मन्त्रालयले…
कांग्रेसका बागी बुर्लाकोटीले गराउनुभयो उम्मेदवारी निष्क्रिय
काठमाडौँ, असोज ३१ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो…
विपद्ले वर्सेनि पीडा थपिरहन्छ तिलावासीलाई
कर्णाली, असोज ३१ : पोहोर सालको क्षतिको पीडा नसकिँदै यस वर्ष पनि तिला गाउँपालिका–४ जुम्लावासीलाई विपद्ले अझ बढी पीडा थपेको छ । विसं २०७८ असोज ३०, ३१ र कात्तिक १…
अध्यक्ष बस्नेतको घरमा डाँका गर्ने पक्राउ
भादगाउँ, असोज ३१ : नेकपा (एकीकृत समाजवादी) का भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुरथिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिइ डाँका गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ…
नवौँ राष्ट्रिय खेलकुद : भारत्तोलनमा पुलिसका टीकामायालाई स्वर्ण
कास्की, असोज ३१ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभागीय नेपाल प्रहरीको पुलिस क्लबले भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा आज दोस्रो दिनको पहिलो…
‘मतदाताले रुचाएकै कारण चौथोपटक उम्मेदवारी दिएको हुँ’: सिंह
काठमाडौँ, असोज ३१ : सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कात्तिक १ गतेदेखि चुनावी अभियान सुरु गरिने…
अर्घाखाँची सिमेन्टले ग-र्यो औपचारिक निर्यातको थालनी
काठमाडौँ, असोज ३१ : सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका छन् । यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो…
शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला : प्रधानमन्त्री
काठमाडौँ, असोज ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताउनुभएको छ । प्रहरी दिवस २०७९ का…






