राष्ट्रिय महिला भलिबल : गण्डकी, बागमती, सशस्त्र र पुलिस सेमिफाइनल प्रवेश

 असोज ३१, २०७९

म्याग्दी, असोज ३१ : गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको आज…

नवौँ राष्ट्रिय खेलकुद : बुद्धिचालतर्फको महिला क्लासिकलमा त्रिभुवन आर्मीलाई स्वर्ण

 असोज ३१, २०७९

गोरखा, असोज ३१ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिलातर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक…

देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र निर्धारण

 असोज ३१, २०७९

काठमाडौं, असोज ३१ : निर्वाचन अयोगले देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ । देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ…

नवौँ राष्ट्रिय खेलकुद : सेपाताक्रो ‘रेगु इभेन्ट’ महिलातर्फको स्वर्ण आर्मीलाई

 असोज ३१, २०७९

त्रिवेणी, असोज ३१ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नवलपुरमा जारी सेपाताक्रो प्रतियोगिताअन्तर्गत ‘रेगु इभेन्ट’ (एक समूहमा तीन खेलाडी सहभागी हुने खेल) महिलातर्फ नेपाल आर्मी विजयी भएको छ । जिल्लाको कावासोतीमा…

टिसर्ट लगाएर प्रचार–प्रसार गरेकामा स्पष्टीकरण

 असोज ३१, २०७९

काठमाडौँ, असोज ३१ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले…

निर्वाचन आयोग र मानवअधिकार आयोगबीच छलफल

 असोज ३१, २०७९

काठमाडौँ, असोज ३१ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा आज राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा भएको छलफलमा…

शताब्दी पुरुष जोशीको निधनको शोकमा मङ्गलबार सार्वजनिक बिदा

 असोज ३१, २०७९

काठमाडौँ, असोज ३१ : सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मङ्गलबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय…

कर्णालीको हवाई समस्या सामाधान गर्न ध्यानाकर्षण

 असोज ३१, २०७९

जुम्ला, असोज ३१ : कर्णालीमा बाढी–पहिरोपछिको बिपद्ले ठूलो बिपत्ति ल्याएको छ । कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ । यो समयमा झनै जहाजको उडान नियमति नभएपछि जुम्लासमेत आक्रान्त भएको छ ।…

घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार भनी प्रचार गरेको स्पष्टीकरण

 असोज ३१, २०७९

काठमाडौँ, असोज ३१ : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घनका विषयमा स्पष्टीकरणको शृङ्खलालाई निरन्तरता दिएको छ । आयोगले मनोनयनपत्र दर्ता…

करार सेवामा पदपूर्ति गर्न लागेकामा त्रिविलाई स्पष्टीकरण

 असोज ३१, २०७९

काठमाडौँ, असोज ३१ : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको प्रतिकूल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र…

लोकप्रिय