चलचित्र ‘नालापानी’ पहिलो पटक प्रदर्शन
काठमाडौँ, असोज ३१ : नालापानीगढीमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित चलचित्र ‘नालापानी’ पहिलो पटक प्रदर्शन गरिएको छ । चलचित्र विकास…
कांग्रेसका डा भुसालले गराउनुभयो उम्मेदवारी निष्क्रिय
रेसुङ्गा, असोज ३१ : गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कांग्रेस नेता डा दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराउनुभएको छ । सोमबार नेपाली कांग्रेसले दिएको समयभित्र कांग्रेस…
विजयी हुनेमा ढुक्क छु : केसी
नुवाकोट, असोज ३१ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार विजयी हुनेमा ढुक्क रहेको बताउनुभएको छ । बेलकोटगढी…
कांग्रेसद्वारा केन्द्रीय प्रचार–प्रसार समितिमा सदस्य मनोनित
काठमाडौँ, असोज ३१ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ मा सदस्य मनोनित…
कांग्रेसका विद्रोही उम्मेदवारले कात्तिक ४ सम्म उम्मेदवारी निष्क्रिय गर्न पाउने
काठमाडौँ, असोज ३१ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही उम्मेदवार बनेकालाई आगामी कात्तिक ४ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न पाउने…
संयुक्त राष्ट्र सङ्घका महासचिब मङ्गलवार भारत आउने
नयाँ दिल्ली, असोज ३१ : संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार भारतका आउनुहुने भएको छ । सन् २०२२ को जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता…
श्रीलङ्कामा इन्धनको मूल्य घटाइयो
कोलम्बो, असोज ३१ : विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले सोमबार इन्धनको मूल्य घटाएको छ । ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य सोमबार रातिदेखि प्रतिलिटर ४०…
शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन
गण्डकी, असोज ३१ : नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । पोखरा सभागृहहलमा सम्पन्न खेलका आधारमा समग्रमा ५९ अङ्कसहित आर्मी टिम च्याम्पियन भएको हो…
नेपालमा डब्ल्यूटीओ चेयर कार्यक्रम शुभारम्भ
काठमाडौँ, असोज ३१ : विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ‘डब्ल्यूटीओ चेयर प्रोग्राम’ नेपालमा सार्वजनिक गरिएको छ । डब्ल्यूटीओ चेयर कार्यक्रमका लागि छनौट भएको काठमाडौँ विश्वविद्यालयले आज यहाँ आयोजित एक कार्यक्रमका बीच…
इँटा उद्योग कामदारको राष्ट्रिय सम्मेलन सौराहामा सुरु
भरतपुर, असोज ३१ : चितवनको सौराहामा इँटा उद्योग कामदारहरूको राष्ट्रिय सम्मेलन सुरु भएको छ । आइतबारदेखि सुरु भएको सम्मेलनको आज उद्घाटन गरिएको छ । सम्मेलनको आयोजक संस्था ग्लोबल फेयरनेस इनिसियटिभ…






