लमजुङ : प्रतिनिधिसभा र प्रदेशसभामा १३/१३ उम्मेदवार
लमजुङ, असोज २४ : आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधसभा र प्रदेशसभा सदस्यका लागि लमजुङमा तीन पदका लागि २६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार…
प्रहरीलाई अब छिट्टै प्रदेश मातहत ल्याइन्छ : मुख्यमन्त्री शाही
सुर्खेत, असोज ३१ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल प्रहरीलाई प्रहरी प्रदेश मातहतमा ल्याउने गरी काम भइरहेको बताउनुभएको छ । नेपाल प्रहरीको ६७औँ प्रहरी दिवसका अवसरमा कर्णाली प्रदेश प्रहरी…
ब्याजदर बढेपछि सुर्खेतका व्यवसायीद्वारा ‘बैंक धर्ना’
सुर्खेत, असोज ३१ : बैंकहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै सुर्खेतका व्यवसायीले सोमबार बैंकमा धर्ना दिएका छन् । बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेतका विभिन्न बैंकमा पुगेर धर्ना दिएका…
गठबन्धनको मूल उद्देश्य संविधानको रक्षा र समृद्धि हासिल गर्नु हो : कांग्रेस
काठमाडौँ, असोज ३१ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सत्ता गठबन्धनको मूल लक्ष्य संविधानको रक्षा र समृद्धि हासिल गर्नुरहेको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार…
पौडीमा आर्मीका नासीर हुसेन र दुवाना लामाले गरे कीर्तिमान कायम
लेखनाथ, असोज ३१ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज सम्पन्न पौडीमा आर्मीका नासीर हुसेन र दुवाना लामाले कीर्तिमान कायम गरेका छन् । नासीरले दुई सय मिटरको फ्रीस्टाइल र दुई…
गठबन्धनको मूल उद्देश्य संविधानको रक्षा र समृद्धि हासिल गर्नु : महत
काठमाडौँ, असोज ३१ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सत्ता गठबन्धनको मूल लक्ष्य संविधानको रक्षा र समृद्धि हासिल गर्नुरहेको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार…
राजनीतिक दलले कात्तिक १८ पछि मात्रै आमसभा र कोणसभा गर्न पाउने
काठमाडौँ, असोज ३१ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको १७ दिन अगाडि (कात्तिक १८ पछि) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका…
नवौँ राष्ट्रिय खेलकुद : सेना ८६ पदकसहित शीर्ष स्थानमा
कास्की, असोज ३१ : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीको दबदबा देखिएको छ । हालसम्म छिनोफानो भएका खेलका पदकमा विभागीय टोली नेपाली सेना शीर्ष स्थानमा…
सुदूरपश्चिमले जित्यो अमेरिकाको भलिबल
न्यूयोर्क, असोज ३१ : अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । अमेरिकी समयानुसार आइतबार…
अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक
लमजुङ, असोज ३१ : मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दसैँको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने…






