मनसुन बाहिरिएसँगै चिसो बढ्यो

 कार्तिक ०१, २०७९

काठमाडौं, कात्तिक १ : मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार…

निर्वाचनका लागि तरुण दलले खटायो केन्द्रीय प्रतिनिधि

 कार्तिक ०१, २०७९

काठमाडौँ, कात्तिक १ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ…

अण्डा उत्पादक व्यवसायी पलायन हुने अवस्थामा

 कार्तिक ०१, २०७९

चितवन, कात्तिक १ : बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने…

‘केही थप सुन्नु नपरोस् जस्तो लाग्छ’

 कार्तिक ०१, २०७९

महोत्तरी, कात्तिक १ : बाबुको सहादतको सम्मानस्वरुप आफूलाईलाई दोसल्ला ओढाइरहँदा महोत्तरी गाउँपालिका–१ सनउखराकी २० वर्षीया रामरतीकुमारी यादवका बरबर्ती आँसुका धारा झरे । सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ…

तेक्वान्दोमा तीन विभागीय टिमले दुई–दुई स्वर्ण पदक थपे

 कार्तिक ०१, २०७९

म्याग्दी, कात्तिक १ : विभागीय टिम नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल आर्मीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा सोमबार भएको खेलबाट दुई–दुई स्वर्ण पदक थपेका छन् ।…

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

 कार्तिक ०१, २०७९

बनियानी, कात्तिक १ : झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित…

अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु

 कार्तिक ०१, २०७९

सल्यान, कात्तिक १ : अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।…

चुनावी अभियानमा कांग्रेस उपसभापति खड्का

 असोज ३१, २०७९

वीरेन्द्रनगर, असोज ३१ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का आगामी मङ्सिर ४ गते हुने चुनावका सन्दर्भमा चुनावी अभियानका लागि आज गृहजिल्ला सुर्खेत आइपुग्नुभएको छ । खड्का सुर्खेत क्षेत्र नं १…

घोषणापत्र तयार गर्दै दलहरू

 असोज ३१, २०७९

दोधारा चाँदनी, असोज ३१ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा…

नवौँ राष्ट्रिय खेलकुदमा तीन हजार मिटर दौडमा जुम्लाका दुर्ग बुढा प्रथम

 असोज ३१, २०७९

जुम्ला, असोज ३१ : गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका दुर्ग बुढा प्रथम भएका छन् । उनले कर्णाली प्रदेशका लागि पहिलो स्वर्ण पदक…

लोकप्रिय