कागलाई मीठा–मीठा चिजबीज खान दिएर काग तिहार मनाइँदै
काठमाडौँ, कात्तिक ६ : कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदै छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन…
संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : महासचिव गुरुङ
काठमाडौँ, कात्तिक ५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ । गठबन्धमा आबद्ध रहेका कांग्रेस निकट…
मेलोनीद्वारा इटालीको पहिलो महिला प्रधानमन्त्रीको सपथ ग्रहण
रोम, कात्तिक ५ : अति दक्षिणपन्थी नेतृ जर्जिया मेलोनीले शनिबार इटालीको प्रधानमन्त्री पदको सपथ लिनुभएको छ । मेलोनीले राष्ट्रपति सर्जियो माट्टरेलासमक्ष रोमको क्विरिनल दरबारमा सपथ लिनुभएको हो । सेप्टेम्बर २५…
फिफा महिला विश्वकपमा अमेरिका-नेदरल्यान्ड्ससँग बराबरीमा
अकल्यान्ड, कात्तिक ५ : संयुक्त राज्य अमेरिकाले शनिबार अकल्यान्डमा बराबरी खेलेपछि अस्ट्रेलिया र न्यूजिल्याण्डमा हुने २०२३ फिफा महिला विश्वकपमा आफ्नो समूहमा नेदरल्यान्ड्स, भियतनाम र प्ले अफ विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।…
जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन : प्रधानमन्त्री
विराटनगर, कात्तिक ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन…
डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन
काठमाडौँ, कात्तिक ५ : साहित्यकार डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन गरिएका छन् । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य…
कविताको शाश्वत मूल्यका पछि लाग्नुपर्छ : सरुभक्त
गण्डकी, कात्तिक ५ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिठानका पूर्वकुलपति सरुभक्तले कविताको शाश्वत पक्षका पछि लाग्नुपर्ने बताउनुभएको छ । कस्केली अधिकृत समाजद्वारा आज पोखरामा आयोजित रचना वाचन कार्यक्रममा उहाँले…
पर्वतीय उडान अर्थात ‘माउन्टेन फ्लाइट’मा आकर्षण बढ्दो
काठमाडौँ, कात्तिक ५ : शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । मनसुन सकिएपछिको सफा मौसम अनि खुलेको आकाश । निलो आकाशमुनि चाँदीका घेरा झैँ टल्किने मनमोहक हिमशृङ्खलाको…
पुसमा १५ मा तीन चलचित्र प्रदर्शन गरिने
काठमाडौँ, कात्तिक ५ : आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चाले चलचित्रको प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा नेपाली चलचित्रहरूको प्रदर्शन तोकिएको छैन । यही काक्तिक ४ गते…
अल्ट्रा म्याराथनबाट उदाएका स्वर्ण पदकधारी दुर्गाबहादुर
पोखरा, कात्तिक ५ : सन् २०१० मा बङ्गलादेशको ढाकामा हुन लागेको ११औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का लागि नेपालले तयारी गर्दै थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जुम्लामा रहेका दुर्गाबहादुर…






