उम्मेदवारलाई मतदाताको प्रश्न : बाँदर नियन्त्रण गर्ने योजना छन् ?
गलकोट, कात्तिक ५ : उम्मेदवारका चुनावी मुद्दा र जनताको माग अधिकांश मिल्दाजुल्दा हुन्छन् । चुनावको समयमा मतदाताको उम्मेदवारसँग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकीकरणसँग जोडिएका सवाल हुन्छन्…
बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता
तुलसीपुर, कात्तिक ५ : बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ…
समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी
काठमाडौँ, कात्तिक ५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएकोे छ । निर्वाचन आयोगका अनुसार तिहारअघि…
निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने
काठमाडौँ, कात्तिक ५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन…
प्राप्त उपलब्धिहरुको रक्षाका लागि गठबन्धनलाई जिताउनैपर्छ : प्रधानमन्त्री
जनकपुरधाम, कात्तिक ५ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरुको रक्षाका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा…
सुर्खेतमा ब्राउन सुगरसहित पाँच व्यक्ति पक्राउ
सुर्खेत,कात्तिक ५ : सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागु औषध (ब्राउन सुगर)सहित पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ निवासी ३० वर्षीय गङ्गे…
केही नेताहरुले टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता छैन : अध्यक्ष ओली
काठमाडौं,कात्तिक ५ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन् । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै…
भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने
काठमाडाैँ,कात्तिक ५ : भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते…
देउवाले भने– ‘हँसिया-हथौडा र कलममा भोट हाल्न नहिचकिचाउनुस्, मैले त हालिसकेँ’
विराटनगर, कात्तिक ५ : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको बताउँदै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन कार्यकर्तामा आह्वान गरेका छन् । शनिबार विराटनगरमा आयोजित सत्ता…
गठबन्धनले जितेर सरकार बन्यो भने अवसरै अवसर हुन्छ : अध्यक्ष दाहाल
काठमाडौं, कात्तिक ५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले जितेर बहुमत आएर सरकार बन्यो भने अवसरै अवसर हुने बताएका छन् । शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा बोल्दै…






