गठबन्धन सरकारका कारण निजी क्षेत्र आतंकित छ : उपाध्यक्ष पौडेल

 कार्तिक ०५, २०७९

काठमाडौं,कात्तिक ५ : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले वर्तमान सरकारले निजी क्षेत्रलाई आतंकित बनाएको बताउनभुएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै…

सत्ता गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान बेच्न लागे : अध्यक्ष ओली

 कार्तिक ०५, २०७९

सुर्खेत, कात्तिक ५ : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंश–अंशमा बेच्ने ठोकुवा गर्नुभएको छ । ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले सत्ता…

कर्णालीका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील

 कार्तिक ०५, २०७९

सुर्खेत,कात्तिक ५ : सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभार प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ वटा…

कपिलवस्तु दुर्घटना: ३ सशस्त्र प्रहरीसहित ४ जनाको मृत्यु

 कार्तिक ०५, २०७९

कपिलवस्तु, कात्तिक ५ : कपिलवस्तुको बाणगङ्गा नगरपालिका ३ सिउटीमा सशस्त्र प्रहरीको मिनिट्रक वानटेन दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । शुक्रवार साँझ कपिलवस्तुको शिवराज नगरपालिका विसुनपुरमा निर्वाचन सुरक्षा बेस…

संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा विशेष कार्यक्रम

 कार्तिक ०५, २०७९

काठमाडाैँ,कात्तिक ५ : नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि ऐक्यबद्धता’ विषयवस्तुमा आधारित आज  विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सेनाले त्यसक्रममा सैनिक मुख्यालय जङ्गी…

दसौँ राष्ट्रिय खेलकुद कर्णालीमा, दुई वर्षमै प्रतियोगिता हुने मन्त्रीकाे भनाइ

 कार्तिक ०५, २०७९

काठमाडाैँ,कात्तिक ५ :  युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित कार्यतालिकामा गर्न सहज बनाउने गरी अहिल नै मिति घोषणा गरिएको बताउनुभएको छ । पोखरामा शुक्रबार साँझ पत्रकारहरुसँगको भेटघाटमा उहाँले…

हात्तीको आक्रमणबाट एकको मृत्यु

 कार्तिक ०५, २०७९

बर्दिया,कात्तिक ५ : बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बतानुभयो । पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै…

ताप्लेजुङमा फोहोरको डङ्गुरमा भेटियो सुनका ८९ थान सुनका गहना

 कार्तिक ०५, २०७९

ताप्लेजुङ,कात्तिक ५ : ताप्लेजुङमा जंगलमा फालिएको फोहोरको थुप्रोपमा ८९ थान सुनका गहना फेला परेको छ । सुनका गहनाहरु फुङलिङ– ४ स्थित एक झाडीमा फोहोरको थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रबार…

मोरङमा विस्फोटक पदार्थको ओसार प्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक

 कार्तिक ०५, २०७९

विराटनगर,कात्तिक ५ : जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसार प्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ । चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले…

हात्तीको आक्रमणबाट एकको मृत्यु

 कार्तिक ०५, २०७९

बर्दिया, कात्तिक ५ : बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बतानुभयो । पूर्व पश्चिम महेन्द्र…

लोकप्रिय