कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुँदै

 कार्तिक ०६, २०७९

ललितपुर, कात्तिक ६ : नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले साँझ घोषणापत्र सार्वजनिक गर्नुहुने भएको…

‘चुनावलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ’

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । पार्टीको २१ वडा एकाइद्वारा…

तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्यो

 कार्तिक ०६, २०७९

रामपुर (पाल्पा), कात्तिक ६ : तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन्…

सोलुमा १७१ मेगावाटको दूधकोसी–६ आयोजना निर्माण हुने

 कार्तिक ०६, २०७९

काठमाडौँ, कात्तिक ६ : सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण…

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

 कार्तिक ०६, २०७९

काठमाडौं, कात्तिक ६ : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित…

साहित्यकार डा. बच्चुकैलाश कैनीका पाँच कृति विमोचन

 कार्तिक ०६, २०७९

काठमाडौं, कात्तिक ६ : साहित्यकार डा.बच्चुकैलाश कैनीका पाँच कृति विमोचन गरिएका छन् ।नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत(सिइओ)डा.कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरू’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल…

रियल म्याड्रिडको सहज जित

 कार्तिक ०६, २०७९

काठमाडौं, कात्तिक ६ : स्पेनिस् ला लिगामा रियल म्याड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा सेभियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा लुका मोड्रिच, लुकास…

लिखित प्रतिबद्धताबिना मतदाता फकाउँदै उम्मेदवारहरू

 कार्तिक ०६, २०७९

काठमाडौं, कात्तिक ६ : मङ्सिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पु–याउन सकेका छैनन् ।दुवै गठबन्धनमा सामेल ठूला…

ईश्वर पोखरेलको चुनावी अभियानमा राष्ट्रिय खेलाडीहरुको साथ

 कार्तिक ०६, २०७९

काठमाडौं, कात्तिक ६ : ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले आगामी निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेललाई साथ दिने घोषणा गर्नुभएको छ…

पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन

 कार्तिक ०६, २०७९

चितवन, कात्तिक ६ : वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको ९५ वर्षका उमेरमा आज बिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भई नेपाली काङ्ग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि…

लोकप्रिय