सरकार नागरिकको अवस्था परिवर्तन गर्ने योजनामा अघि बढ्छ : गृहमन्त्री

 कार्तिक ०७, २०७९

बुटवल, कात्तिक ७ : गृहमन्त्री बालकृष्ण खाणले अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्न योजना बनाएर अघि बढ्ने बताउनुभएको छ । नेपाल महिला संघ बुटवल उपमहानगरपालिका १५ ले सोमबार सेमलारमा गरेको…

पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

 कार्तिक ०७, २०७९

फिदिम, कात्तिक ७ : पाँचथरको तुम्वेबा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मौवा बजारदेखि आङनामा रहेको घरतर्फ फर्किनेक्रममा  मे ७ प ५४९९ नम्बरको मोटरसाइकलमा सवार तुम्वेवा १ आङनाका ३०…

कांग्रेस निर्वाचन खेलकुद समन्वय तथा प्रचारप्रसार उपसमितिमा ४७३ सदस्य मनोनीत

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : सत्तारुढ दल नेपाली कांग्रेसको आगामी निर्वाचनका लागि गठित खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिमा चार सय ७३ सदस्य मनोनीत हुनुभएको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले…

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ…

अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित : विश्व बैंक

 कार्तिक ०७, २०७९

वासिङ्टन, कात्तिक ७ : अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले सङ्कुचित भएको विश्वबैंकले जानकारी दिएको छ । सन् २०२१ को अगस्टमा तालिबानले कब्जा गरेयता अफगानिस्तानमा भएको विकासको विवरणअनुसार अफगानिस्तानको अर्थतन्त्र…

आचारसंहिता उल्लङ्घनविरुद्ध यसरी दिन सकिन्छ उजुरी

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सक्नेछ । उजुरी…

‘डिसेम्बर फल्स’को मिति घोषणा

 कार्तिक ०७, २०७९

काठमाडौँ, कात्तिक ६ : प्रवीण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुस १५ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको…

संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन : प्रधानमन्त्री

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पार्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनको…

१५ औँ गोदावरी पुष्प मेलाको ८१ लाखले गरे अवलोकन

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : ललितपुरमा आयोजित १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक व्यापार मेलाको ८१ लाखले अवलोकन गरेका छन् । ललितपुरको जावलाखेलमा आइतबार सम्पन्न भएको मेलामा अपेक्षाभन्दा बढीले अवलोकन गरेको फ्लोरिकल्चर…

खबरदारी गर्ने अधिकार जनतालाई छ : अर्थमन्त्री

 कार्तिक ०७, २०७९

रुकुमपश्चिम, कात्तिक ७ : अर्थमन्त्री जनार्दन शर्माले जनतालाई सरकारको कमी कमजोरीहरूको आलोचना र खबरदारी गर्ने अधिकार रहेको बताउनुभएको छ । सोमबार रुकुम पश्चिमको चौरजहारीमा तिहारको अवसरमा जनसाँस्कृतिक महासङ्घ चौरजहारीले आयोजना…

लोकप्रिय