तिहारमा अत्यावश्यक सेवाका काम नियमित हुने : काठमाडौं महानगर

 कार्तिक ०८, २०७९

काठमाडौं, कात्तिक ७ : काठमाडौं महानगरपालिकाले दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटिकाका दिन सर्वसाधारणका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित…

बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदै नेवार समुदाय

 कार्तिक ०८, २०७९

भादगाउँ, कात्तिक ८ : नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन…

भारतीय मूलका ऋषि सुनक बेलाइतको प्रधानमन्त्री

 कार्तिक ०७, २०७९

लन्डन, कात्तिक ७ : बेलाइतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्नु भएको छ । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका…

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

 कार्तिक ०७, २०७९

जनकपुरधाम, कात्तिक ७ : दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित…

बीसौँ महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयन गर्न जनमुक्ति सेनालाई निर्देशन

 कार्तिक ०७, २०७९

बेइजिङ, कात्तिक ७ : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले सीपीसीको आइतबार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त चीनको राष्ट्रिय सेनामा पनि लागू गरिने बताउनुभएको छ ।…

अन्तर्राष्ट्रिय नौका दौड प्रतियोगिता इजरायलमा सुरु

 कार्तिक ०७, २०७९

जेरुसेलम, कात्तिक ७ : इजरायलमा अन्तर्राष्ट्रिय नौका दौड प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति इसाक हर्जोगको उपस्थितिमा आइतवार साँझ इजरायली गाउँ डटयाम उक्त प्रतियोगिताको उद्घाटन गरिएको हो । यो वर्षको…

कारगिलमा सिपाहीहरूसँग गीत गाउँदै प्रधानमन्त्री मोदी

 कार्तिक ०७, २०७९

कारगिल (लद्दाख), कात्तिक ७ : सैनिक जवानहरूसँग दीपावली मनाउन कारगिल भ्रमणमा रहनुभएका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ‘वन्दे मातरम्’ राष्ट्रिय गीतका साथ विशेष गायनमा सहभागी हुनुभएको छ । एक भिडियोमा जवानहरूले…

आहा ! धौलागिरि हिमालको आधार शिविर (फोटो फिचर)

 कार्तिक ०७, २०७९

म्याग्दी, कात्तिक ७ : राउण्ड धौलागिरि पदयात्रालाई प्रचार प्रसार गरेर विश्वभर चिनाउने उद्देश्यले पदयात्रामा निस्केको टोली आधार शिविर पुगेर फर्किएको छ । हङकङमा बसोबास गर्ने म्याग्दीबासीहरुको समुह म्याग्दीको धौलागिरि गाउँपालिका…

राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व-२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । राष्ट्रपति भवनमा सांस्कृतिक संस्थानले उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरेकाे हो । कार्यक्रममा तिहारसम्बन्धी…

दीपावली गर्ने क्रममा काठमाडौंको तारकेश्वरमा आगलागी

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : दीपावली गर्ने क्रममा काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा सोमबार साँझ आगलागी भएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको गणेश मन्दिर क्षेत्र (लोलाङ…

लोकप्रिय