सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण

 कार्तिक ०८, २०७९

काठमाडौँ, कात्तिक ८ : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण गरेको…

सङ्घीयता र गणतन्त्र बचाउन गठबन्धन : सहमहामन्त्री परियार

 कार्तिक ०८, २०७९

भक्तपुर, कात्तिक ८ : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संविधान, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर नगर…

कांग्रेसद्वारा सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन

 कार्तिक ०८, २०७९

काठमाडौँ, कात्तिक ८ : नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि गठन गरिएको उक्त…

बेलुकी पौने सात बजे सकियो सूर्यग्रहण

 कार्तिक ०८, २०७९

काठमाडौँ, कात्तिक ८ : कार्तिक कृष्ण औँसीका अवसरमा आज लागेको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण बेलुकी पौने सात बजे सकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण नेपालको पश्चिमी भेगबाट…

बीसौँ महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयनको व्यवस्था हुँदै

 कार्तिक ०८, २०७९

बेइजिङ, कात्तिक ८ : चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले सिपिसीको आइतबार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त राज्यका सबै निकायमा लागु गर्ने व्यवस्थाका निम्ति सम्बद्ध निकायलाई…

विद्यालयमा आगलागी हुँदा ११ बालबालिकाको मृत्यु

 कार्तिक ०८, २०७९

कम्पाला, कात्तिक ८ : मध्य युगान्डाको मुकोनो जिल्लाको एक विद्यालयमा भएको आगलागीमा मङ्गलबार ११ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समयानुसार बिहान करिब १…

इरानका राष्ट्रपतिसँग ओएएनए सदस्य मुलुकका प्रतिनिधिको भेट

 कार्तिक ०८, २०७९

तेहरान(इरान), कात्तिक ८ : इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन(ओएएनए)को १८औँ महासभामा सहभागी सदस्य मुलुकका प्रतिनिधिहरूले इरानका राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा भएको…

अध्यक्ष बिजुक्छेद्वारा चुनावी घोषणापत्र सार्वजनिक

 कार्तिक ०८, २०७९

भक्तपुर, कात्तिक ८ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणापत्र सार्वजनिक गर्नुभएको छ । नेमकिपाले…

हिउँ छिचोल्दै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी

 कार्तिक ०८, २०७९

जाजरकोट, कात्तिक ८ : डोल्पाको छार्का ताङसोङ गाउँपालिका–६ का श्यामा तेन्जिन गुरुङलाई आफ्नो घरमा खाद्यान्न कसरी पु¥याउने चिन्ताले सताएको छ । कात्तिक महिनादेखि उपल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपात भएर बाटो…

समानुपातिकको बन्दसूचीबाट ५५० जनाको नाम हटाउने आयोगको निर्णय

 कार्तिक ०८, २०७९

काठमाडौँ, कात्तिक ८ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका पाँच सय…

लोकप्रिय