दैलेखमा खेलिने विशेष सांस्कृतिक पर्व भोसी

 कार्तिक १०, २०७९

दैलेख, कात्तिक १० : दैलेखका केही ग्रामीण क्षेत्रमा भैलो मात्र हैन भोसी अर्थात् भास्सी खेल्ने चलन छ । एक विशेष संस्कृति भोसी खेल्ने परम्परा अझै पनि कायम छ । करिब लोपको…

सवारी दुर्घटनामा कैलालीमा एक युवकको मृत्यु

 कार्तिक १०, २०७९

कैलाली, कात्तिक १० : सडक दुर्घटनामा घाइते भएका कैलालीको गोदावरी नगरपालिका – ३ तेघरीका  शेरबहादुर पुन मगरको मृत्यु भएको छ । उहाँको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला…

कैदीबन्दीले कारागारभित्र लगाए भाइटीका

 कार्तिक १०, २०७९

लमजुङ, कात्तिक १० : लमजुङ कारागारमा विभिन्न मुद्दा अन्तर्गत कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीले कारागारभित्रै तिहार मनाएका छन् । आफ्ना दिदीबहिनीलाई भाइटीका लगाएका छन् । कारागारभित्रै मिठोमसिना…

आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जित : थापा

 कार्तिक ०९, २०७९

काठमाडौं, कात्तिक ९ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ४…

देशको विकास र समृद्धि नै मुख्य एजेण्डा : नेत्री घर्ती

 कार्तिक ०९, २०७९

काठमाडौं, कात्तिक ९ : नेकपा (माओवादी केन्द्र) का नेत्री ओनसरी घर्तीले आफ्नो एक मात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताउनुभएको छ । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ…

एमाले एक्लैको बहुमत आउँछ : उपाध्यक्ष पौडेल

 कार्तिक ०९, २०७९

काठमाडौं, कात्तिक ९ : नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै…

राष्ट्रपतिबाट नेपाल संवत् ११४३ को शुभकामना

 कार्तिक ०९, २०७९

काठमाडौं, कात्तिक ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले…

तिहारमा किसानलाई अलैंची थन्क्याउन चटारो

 कार्तिक ०९, २०७९

ताप्लेजुङ, कात्तिक ९ : ताप्लेजुङका किसानलाई यतिबेला अलैंची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैंची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात् असोज र कात्तिक…

झाँकी र बाजागाजासहित नेपाल संवत् ११४३ को स्वागत

 कार्तिक ०९, २०७९

काठमाडौँ, कात्तिक ९ : राजधानीको वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित नेपाल संवत् ११४३ को स्वागत गरिएको छ । न्हूदँ नेपाल संवत् ११४३ मूल आयोजक समितिद्वारा नगर परिक्रमा गरेर नयाँ वर्ष धुमधामका साथ…

आर्थिक स्थायित्व कायम गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता

 कार्तिक ०८, २०७९

लण्डन, कात्तिक ८ : बेलाइतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राजा चाल्र्स तृतीयलाई बकिङघम राजप्रासादमा भेटेपछि उहाँबाट सरकार…

लोकप्रिय